एनआरएनको विज्ञ भेला सम्पन्न,ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

सनफ्रान्सिस्को/ नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने बिषयमा  केन्द्रित रहँदै गैर आबासीय नेपाली संघको बिज्ञ सम्मेलन सम्पन्न भएको छ। गैरआवासीय नेपाली...

हामी जहाँ बसे पनि नेपाली नै हौं,भूतपूर्व वा वर्तमान भन्ने हुँदैनः मन्त्री अधिकारी

अमेरिका । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले नेपाली सधैं नेपाली नै हुने बताएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलनको शनिबार उदघाटन गर्दै...

युरोपेली बैठकमा एनआरएनले प्रतिबद्दता मात्रै गर्ने कि ? काम पनि गर्ने ? (अन्तरबार्ता)

बार्सिलोना/ एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको भन्दै  चिन्ता...

किम-ट्रम्प ऐतिहासिक वार्ता

बीबीसी/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा...

बिश्वकप हेर्न पाउने रुसका भाग्यमानी नेपालीहरु

बसन्त रानाभाट बार्सिलोना । विश्वकप फुटबलको चर्चा अहिले संसारभर नै चुलिएको बेला नेपाली समर्थकहरु समेत निकै उत्साहित छन् । कतै अर्जेन्टिनी फुटबल स्टार लियोनल...

स्पेनबासीले राजदूत रायमाझीलाई भने,”दूताबास त आयो,समस्या यथाबत”

बार्सिलोना/ स्पेनमा नेपाली दूताबास स्थापना भए पनि नेपालीहरुले भोग्ने समस्याहरु यथाबत रहेको भन्दै गुनासो पोखेका छन्। दिल्लीमा रहेको स्पेनिस दूताबास तथा काठमाडौ स्थित कन्सुलर...

रियलले ईतिहास रच्यो, च्याम्पियन्स लिग उपाधिमा हृयाट्रिक

ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि...

घले दम्पति अष्ट्रेलियाको ८१ औँ धनी, २० स्थान माथि उक्लिए

अष्ट्रेलिया । अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा परेका छन् उनिहरुको...

मेरा लागि अभिनय सबैथोक हो : बबिता

राजाराम पौडेल, पोखरा - पोखरामा मञ्चन भएको नाटक सिरुमारानीमा गरेको अभिनयको कारण बबिता मल्ल ठकुरीको तारिफ गरे । २० वर्षकी युवतीले पाेखरा थिएटरकाे डेब्यु...

बर्लिन कार्निभलमा नेपाल

बर्लिन/ जर्मनिको राजधानी बर्लिनमा शनिबार सम्पन्न कार्निभल सडक महोत्सवमा नेपालले पनि सहभागिता जनाएको छ। सन् २०११ देखि निरन्तर सहभागिता जनाउँदै आएको नेपालले यसपटक पनि...

क्रिकेट स्टेडियम बनाउँन धुर्मुस सुन्तलीलाई स्पेनबाट सहयोग

काठमाडौ/ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमका लागि सहयोग आउँने क्रम सुरु भएको छ। निर्माण गर्ने क्रिकेट मैदान स्थल बारे औपचारिक...

बेल्जियमको नेपाल महोत्सवलाई हेर्नुहोस्:-१० तस्बिरमा

१९ अप्रिल,बार्सिलोना गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आयोजनामा ११ औ नेपाल महोत्सव सम्पन्न भएको छ।नयाँ बर्षको अबसरसँगै यसपटक संघले नयाँ बर्ष बिशेष...

निर्वाचनमय वर्ष बन्यो २०७४

राजाराम पौडेल,पोखरा - संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानका कारण निर्वाचन गर्नुपर्ने बाध्यता, तरपनि विभिन्न राजनीतिक...

सामुद्रिक डुंगा चढेर युरोप छिर्ने नेपालीहरुको ब्यथा

बसन्त रानाभाट बार्सिलोना/ युरोप सपना बोकेका नेपालीहरु लिबिया देखि सामुन्द्रिक बाटो हुँदै ईटाली छिर्ने क्रम अझै रोकिएको छैन। मानवतस्करले डोर्याएको बाटोमा जोखिम मोल्दै लाखौ...

राजदूत रायमाझीद्वारा स्पेनका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

बार्सिलोना/ स्पेनका लागि पहिलो नेपाली राजदूत भरत बहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। रोयल प्यालेस म्याड्रिडमा बिहिबार आयोजित एक...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...