म्याड्रिडमा लगानी सम्मेलन सम्पन्न

बार्सिलोना। नेपाल सरकारले स्थापना गरेको पछिल्लो कुटनीतिक नियोग नेपाली राजदूताबास म्याड्रिडले लगानी सम्मेलन सम्पन्न गरेको छ। सोमबार स्पेनको राजधानी म्याड्रिडमा स्पेनिश ब्यबसायीहरुको...

एनआरएन मार्फत प्रबिधि मैत्री रक्त सञ्चार प्रविधि नेपाल भित्रदै

बार्सिलोना ।गैर आबासीय नेपाली संघ (एनआरएनए) ले विदेशको सिकेको ज्ञान सीप,विज्ञतालाई नेपालसँग जोड्नेबारे बेलाबखत चर्चा भईनै रहन्छ। बेलाबखत बिभिन्न भेला,बैठक तथा सम्मेलनहरुमा चर्चापरिचर्चा...

भ्रमणबर्ष २०२० मा ३५ हजार स्पेनिश पठाउँने लक्ष्य :-म्याड्रिड राजदूताबास

बसन्त रानाभाट,बार्सिलोना  नेपाल सरकारले स्थापना गरेको पछिल्लो कुटनीतिक नियोग नेपाली राजदूताबास म्याड्रिडले लगानी तथा पर्यटन प्रवद्वनको काममा सक्रिय रहेर...

पहिलो प्रदेश युवा सम्मेलनः पोखरामा

पोखरा । नेपाल युवा परिषद् गण्डकी प्रदेश शाखाले पहिलो पटक प्रदेश युवा सम्मेलन पोखरामा गर्न लागेको छ । विहिबार...

युरोपेली समाजवादबारे धेरैकुरा सिक्यौ:- काँग्रेस प्रवक्ता शर्मा

 बार्सिलोना । डेनमार्कमा नेपाली कांग्रेसले आयोजना गरेको विश्वस्तरीय प्रशिक्षण भेला सकेर प्रायः नेताहरु नेपाल प्रस्थान गरिसकेका छन् । कोपनहेगन विमानस्थलबाट फर्कंदै गर्दा...

शान्तिघाट आमा समुहको अध्यक्षमा पहारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवनस्थित शान्तिघाट आमा समुहको पाँचौ साधारण सभा तथा तेस्रो अभिवेशनले लक्ष्मी पहारीको अध्यक्षतामा १३ सदस्यीय...

नयाँवजारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेका शान्तिदर्शन टोलविकास संस्था एवम् शान्तिदर्शन महिला समूहको आयोजना तथा मेधा कार्डियाक केयर एण्ड...

नेपाली कांग्रेसको विश्व भेला डेनमार्कमा शुरु

कोपनहेगन । नेपाली कांग्रेसको आयोजनामा विदेश स्थित आफ्ना कार्यकर्ताको विश्व भेला डेनमार्कमा शुरु भएको छ । भेलाको संयोजन जनसम्पर्क...

प्रवासमा रहेका कांग्रेस कार्यकर्ताहरुको बहसमूलक भेला हो : कार्की

बार्सिलोना - नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा शुक्रबारदेखि सुरु हुँदैछ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित...

कांग्रेस बिश्वभेलाको लागि उपसभापति बिमलेन्द्र निधि सहित नेता मिनेन्द्र रिजाल डेनमार्कमा ।

कोपनहेगन, नेपाली कांग्रेसको आयोजनामा कांग्रेसको नीति प्रशिक्षण तथा अध्ययन अनुसन्धान प्रतिस्ठान द्वारा गर्न लागिएको विश्वभेलाको लागि नेपाली कांग्रेसक नेताहरु डेनमार्क आउने...

फ्रान्सबाट प्रधानमन्त्रीले भने,“अब तिब्र गतिमा विकास”

 वसन्त रानाभाट ,बार्सिलोना    प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल तीब्र गतिमा विकास गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्...

विदेशमा बस्ने नेपालीहरुलाई स्वदेश फर्कन प्रधानमन्त्रीको आह्ववान

लन्डन-- प्रधान मंत्री के पी शर्मा ओलीले जहाँ पुगे पनि नेपाली हरु मिलेर बस्ने गरेको बताएका छन्। बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा...

टरिजा मेसँग प्रधानमन्त्री ओलीको भेटबार्ता

बार्सिलोना। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। गत साता सत्तारूढ दलको नेताको पदबाट...

‘नेपाली पासपोर्ट देखाउदा पाना पल्टाएर भिसा ठोक्ने स्थिति बनाउनुपर्छ’

बसन्त रानाभाट बार्सिलोना  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्‍याउनुपर्ने बताएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धन गर्दै डेनमार्कमा गणतन्त्र दिवस तथा सगरमाथा दिवस मनाइयो ।

प्रकाश ढकाल कोपनहेगन, नेपाली दुतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवस मे २९ को अवसर...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...