महत्वपुर्ण

महत्वपुर्ण

    थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, ४जनाको मृत्यु

    काठमाण्डाै- पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।...

    फास्ट ट्रयाकबाट पुननिर्माण गर्न पूर्वाधार मन्त्रालयलाई निर्देशन

    पोखरा - गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको...

    नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डाै - नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका...

    पाेखरामा फोहोर व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी

    पोखरा -पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं...

    पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति ६२ प्रतिशत

    पोखरा - विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमापनि परेको छ । देशकै गौरवको रुपमा रहेको...

    लकडाउन खुलेसँगै काेराेना सङ्क्रमणको दर बढ्यो

    काठमाडौ- लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको...

    पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा

    पोखरा- लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको...

    नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या १९ हजार ६३ पुग्याे

    काठमाण्डाै - नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा ५ हजार ३२ जनाको पीसीआर परिक्षण...

    पोखरा महानगरद्धारा अध्ययन सामग्री वितरण सुरु

    पोखरा-कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले...

    नेपालमा थप १ सय ३० जनामा कोरोना सङ्क्रमण

    काठमाडौ- देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल...

    नेपालमा लक्षण देखिएका सङ्क्रमित भेटिन थाले

    काठमाडौ - कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने...

    बाढी, पहिरो र चट्याङबाट वैशाखयता १ सय ८१ को मृत्यु

    काठमाडौ - वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।

    नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि

    काठमाण्डौ- पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

    नेपालमा २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि

    काठमाण्डौ - नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

    प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेस सभापति देउवाबिच भेट

    काठमाडौँ -नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोना भाइरस सङ्क्रमण...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...