छापाबाट

छापाबाट

    तराईका आठ जिल्लामा भने पुनःसंरचनासम्बन्धी काम अझै अगाडि बढ्न सकेन (छापाबाट)

    स्थानीय तह पुनःसंरचना आयोगले जिल्ला प्राविधिक सहयोग समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन दिन अन्तिम समयसीमा दिए पनि प्रदेश नं. २ अन्तर्गत तराईका आठ जिल्लामा...

    प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पार्टीका मन्त्रीहरूप्रति असन्तुष्ट (छापाबाट)

    माओवादी केन्द्रले सम्हालेका मन्त्रालयको कामकारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका मन्त्रीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक...

    भारतका राष्ट्रपति प्रणव मुखर्जीको कामना- संविधानको सफल कार्यान्वयन होस् (छापाबाट)

    नेपाल भ्रमणमारहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतले सदैव नेपालको राजनीतिक स्थायित्व, शान्ति र समुन्नतिका लागि अगाडि बढेको देख्न चाहेको बताएका छन् । उनले नेपाल नयाँ...

    कांग्रेस सभापति शेरबहादुर देउवा आज भारत जाँदै (छापाबाट)

    कांग्रेससभापति शेरबहादुर देउवा आज नयाँदिल्ली जाँदै छन् । इन्डिया फाउन्डेसनकोकार्यक्रममा भाग लिन उनी दिल्लीबाट आजै गोवा पुग्नेछन् । गोवामा हुनेफाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका...

    भारतीय राष्ट्रपति प्रणव मुखर्जी भम्रणले शुक्रबार पनि दुई पटक विमानस्थल ठप्प हुँदै (छापाबाट)

    भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार बिहान काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन...

    एमाले शीर्ष नेताहरुले भने–‘औचित्य पुष्टि गरे संविधान संशोधनमा सहयोग गर्छौं’ (छापाबाट)

    औचित्य पुष्टि गरे ,संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सक्ने संकेत नेकपा एमालेका शीर्ष नेताहरुले गरेका छन् । एमाले दुई नम्बर प्रदेश कमिटीले बिहीवार विजया दशमी,...

    भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत (छापाबाट )

    नेपालकोराजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपतिविद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा स्वागत गरिन् ।  राष्ट्रपति भण्डारीले मुखर्जीलाई पुष्पगुच्छालेस्वागत गरेकी हुन् ।...

    बसपार्कमा भ्यु टावर निर्माण अलपत्र (छापाबाट)

    राजधानीकोपुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टवर’ बनाउने योजना अलपत्र परेको छ ।स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावितबनेको हो । नेपाली कांग्रेसका सांसद...

    भीभीआईपी उडानले आकाशमै ट्राफिक जाम (छापाबाट )

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर परेको छ । आन्तरिक र वाहृय उडानका वायुसेवाले...

    चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने (छापाबाट)

    चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ । चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको...

    पार्टीभित्रै प्रधानमन्त्री पुष्पकमल दाहालको तीव्र आलोचना सुरु (छापाबाट)

     सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहालको तीव्र आलोचना सुरु भएको छ । परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको,...

    दौरासुरुवाल लगाउने बढे तर सिलाउने टेलर बढेनन् (छापाबाट)

    सरकारले दौरा-सुरुवालको 'राष्ट्रिय पोसाक' को हैसियत खोसे पनि त्यसलाई अपनाउनेहरूको संख्या देखिने गरी बढ्न थालेको छ । खासगरी पुष्पकमल दाहाल र केही अपवादका साथ...

    मुखर्जीको नेपाल भ्रमण विशेष गुडविल भ्रमण : भारत (छापाबाट)

    भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन...

    मलेसियामा मृत्युदण्ड पाउने नेपाली कामदार बढ्दै(छापाबाट)

    वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको...

    के हुँदै छ मोर्चासँगको वार्ता ?(छापाबाट)

    संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...