एसएलसी परीक्षा सुरुBy नेपालीनेपाली डटकम - March 19, 20150 पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। परीक्षार्थीहरुले विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्।