पोखरा, ९ साउनमहिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजलाई महँगो र भड्किलो नबनाउन आग्रह गरेको छ । सञ्जालले आइतबार जारी गरेको विज्ञप्तिमा तीजलाई महँगो र भड्किलो नबनाउनका लागि अधिकारकर्मीहरुले पटकपटक अनुरोध गर्दै आएकोमा विगतका वर्षभन्दा केही कमी भए पनि केही मात्रामा विभिन्न महँगा र तारेहोटलमा दरखाने र तिजको उत्सव मनाउने कार्य हुँदैआएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । सञ्जालले तीज हुने खानेहरुको मात्र हो कि भन्ने आभाष भएको उल्लेख गर्दै आर्थिक पहुँच कम भएका महिलामा नकारात्मक असर पार्ने भएकोले हुँदा खाने र हुने खानेबीचको खाडल पुर्नुपर्ने सम्पूर्णको जिम्मेवारी भएको जनाएको छ । लगाउनका लागि भन्दा पनि देखाउनका लागि शरीर छोप्ने गरी महँगा गहना र लुगा लगाउने अस्वस्थ प्रतिष्पर्धाले महिलाहरु आफै असुरक्षित हुने वातावरण सृजना भएकोले यसो नगर्न आग्रह गर्दै तीजलाई सरल, सुलभ र सँस्कृतिको संरक्षण गर्दै मनाउ पनि आग्रह गरेको छ । सञ्जालका अधयक्ष सरलाकुमारी पाण्डेलगायत अन्य पदाधिकारीद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा तीजको नाउँमा गरिएका विकृति र बिसंगति रोक्नको लागि सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न संचारमाध्यममाट आमनागरिकलाई सचेत गराउन समेत सञ्जालले माग गरेको उल्लेख छ ।
ताजा समाचार
Club World Casino Promotions Overview
З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...
USA Casino No Deposit Bonus Codes 2024
З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...
Spin Palace Casino Flash Play Now.1
З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...
1win официальный сайт букмекерской конторы 1вин.3018 (2)
1win — официальный сайт букмекерской конторы 1вин
▶️ ИГРАТЬ
...
Vavada Зеркало Вход на официальный сайт.376 (3)
Вавада казино | Vavada Зеркало Вход на официальный сайт
...




