बार्सिलोना। कोरोना भाइरसको (कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा १७२० जनाले ज्यान गुमाईसकेका छन्। हालसम्म २८ हजार ५७२ जनामा संक्रमण भेटिएको छ। तर २५७५ जनालाई उपचारपछि निको भईसकेको छ।
स्पेनको स्वास्थ्य मन्त्रालयको अफिसियल वेभसाईटमा अपडेड भए अनुसार (मार्च २२ तारिख आईतबारसम्म) कुन क्षेत्रमा कति जना संक्रमित छन् भन्ने तथ्याङ्क तल प्रस्तुत गरिएको छ। (जनहितका लागि )
Comunidad de madrid – 9702
Cataluna – 4704
Pais vasco – 2097
Castilla la mancha -1819
Castilla y leon – 1744
Andalucia -1725
C. valenciana – 1604
Galicia- 915
Comunidad Foral de Navarra- 794
La Rioja- 654
Principado de Asturias: 545
Aragon – 532
Canarias- 414
Extremadura- 384
Islas Baleares- 331
Region de murcia-296
Cantabria-282
Melilla-25
Ceuta-5