
पोखरा । सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानको आयोजनामा फागुन ३० गते सुमन श्रापित एकल सांगीतिक साँझ हुने भएको छ ।

गीतकार सुमन श्रापितद्धारा रचनावद्ध गीतहरुको प्रस्तुति रहने सो कार्यक्रम सम्पन्न गर्नको लागि त्रिवेणी संगीतालय पोखराका संचालक संगीतकार नवराज वरालको संयोजकत्वमा एक मुल समिति गठन गरिएको छ ।