झन्डै दुई दशक यता युरोपमा नेपाली समुदायको उपस्थिति बाक्लिदै गएको भए पनि त्यस अघि भने निकै कम संख्यामा भएको बताईन्छ। अझ ४ दशक अगाडि युरोपियन मुलुक स्विट्जल्याण्डमा नेपालहरुको अबस्था कस्तो थियो त ? कहिले देखि नेपालीहरुको संख्या थपिदै गयो ?४१ बर्ष देखि स्विट्जल्याण्डमा बस्दै आएकी शुभ एल्मर लामासँगको रोचक कुराकानी। एनआरएनए स्विट्जल्याण्डमा दुई कार्यकालसम्म महिला फोरम संयोजकको भूमिका निर्बाह गर्दाका अनुभव तथा बिबिध कुराकानी सहितको एक भिडियो अन्तर्वाता यहाँ प्रस्तुत गरेका छौ।
Home एनआरएन स्पेसल शुभ एल्मरलाई प्रश्न:-४० बर्ष पहिले स्विट्जल्याण्डमा कति नेपाली थिए ?(अन्तरबार्ता)





