काठमाडौं – आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयलाई प्राथमिकतामा राखेका छन् । नेपालका अधिकांश राजनीतिक दलका नेताहरुबीच पदीय विवाद रहेको र यही विवादका कारण पार्टी एकता फितलो बन्दै गएको आज प्रकाशित पत्रिकाले लेखेको छ ।
कांग्रेसबाहेकका दल प्रादेशिक संरचनामा गएकोदेखि अर्को कर फछ्र्योट आयोग गठन गर्न व्यवसायीले लबिङ थालेको सम्मका खबर आजका पत्रिपत्रिकामा छन् ।