काठमाडौं – सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ ।
प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।
यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले संविधानले तोको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुबै निर्वाचन गुर्न उपयुक्त हुने भन्द आफुने अन्य दलहरुंग छलफल थालेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा समाचार
‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’
'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...
विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल
बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...
क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य
क्यालगरी, असोज १७
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...
डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...
एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा
बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...