डडेलधुरा – पार्टि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ ।
आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो ।
७ स्थनीइ तह रहेको डडेलधुरामा कांगे्रसले अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा समाचार
‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’
'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...
विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल
बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...
क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य
क्यालगरी, असोज १७
सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...
डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...
एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा
बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...