ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्ट पेज


काठमाडौं – संविधान संशोधन गरेर दुई चरणमा निर्वाचन गर्ने सत्तारुढ दलको तयारी छ । तर, एमालेलगायतका विपक्षी दलहरु भने संविधान संशोधन कुनै पनि हालतमा हुन नदिने योजनामा छन् । आज प्रकाशित दैनिक पत्रिकाहरुले संविधान संशोधनमा देखिएको यस्तै असहमतिको विषयलाई लेखेका छन् । संशोधन विधेयकमा ५० संशोधन परेकादेखि चुनाव सार्न बाहनाबाजी गरेकासम्मका खबर आजको पत्रपत्रिकामा छन् ।

1

6

5

4

3

2