बार्सिलोना/ स्पेनमा सेमानाशान्ता अर्थात् एक पवित्र सप्ताहको रुपमा मनाउँने गरिन्छ। ईसाईका लागि एक महत्वपूर्ण सप्ताहको रूपमा लिने गरिन्छ। अप्रिल ९ तारिख देखि १६ तारिखसम्म ईस्टर ‘पवित्र सप्ताहको रुपमा बार्सिलोनामा भब्य रुपमा मनाईएको छ।
अझ कातोलिना क्षेत्रमा स्पेनको अन्य भागको तुलनामा बिशेष धार्मिक रुपमा मनाउने गरेको पाईन्छ। सेमानाशान्ता मनाउने क्रममा बार्सिलोनामा परम्परागत झाकी तथा संस्कृति झल्कने प्रस्तुतिहरु राखिएको छ। बिहानै देखि प्रस्तुत गरिएको कार्यक्रममा बार्सिलोना स्थित फोटोग्राफर साईग्रेसले,नेपालीनेपाली डटकमका लागि कैद गरेका केहि तस्बिरहरु :-