प्रधानमन्त्री पुष्पकमल दाहालले नै गरे निर्वाचन आचारसंहिता उलंघन (छापाबाट)


निर्वाचन आयोगले लागू गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उलंघन गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

राजधानीबाट ६० किलोमिटर दूरीमा रहेको काभ्रेको च्यासिङखर्क, कामीडाँडामा प्रधानमन्त्री दाहाल सेनाको एमआई १७ भी ५ हेकिमोप्टर चढेर शुक्रबार पार्टीको सहिद सप्ताह कार्यक्रममा पुगेको हुन् ।

माओवादी केन्द्र जिल्ला कमिटी काभ्रेले आयाजवना गरेको कार्यक्रम सम्बोधन गर्न प्रधानमन्त्री सेनाको हेलिकोप्टर चढेर पुगेका थिए ।