पोखरा -स्थानीय तह पुनर्संरचनामा चित्त नबुझेपछि विभिन्न ठाउँमा प्रदर्शन हुन थालेको छ । कतै गाविसका वडा टुक्र्याएको त कतै केन्द्र पायक नपरेको भन्दै विरोध हुने गरेको हो । सरकारले सीमांकन संशोधन प्रस्तावमा नवलपरासीदेखि बर्दियासम्म थरुहट प्रदेश बनाउने र नवलपुर क्षेत्रलाई ५ नम्बर प्रदेशमा गाभ्न गरेको गृहकार्यको नवलपुरवासीले विरोध गरेका छन् । नवलपरासीको डेढगाउँ, जौबारी, नरम, रुचाङ, भारतिपुर, मिथकरम, कोटथर, रकवालाई प्रदेश नं. ५ मा राख्दै संविधान संशोधन गर्न खोजिएकोले विरोध स्वरुप आन्दोलमा उत्रिनु परेको सर्वदलिय संर्घष समितिका संयोजक इश्वर श्रेष्ठले बताए । नवलपरासी जिल्लाको नवलपुर र पहाडी क्षेत्रको भुगोल प्रदेश नं. ४ मा नै रहनु पर्ने भन्दै हामीहरु आन्दोलनमा उत्रिएका छौँ’ उनले भने । सर्घष समितिले विरोध स्वरुप मंगलबार दुईघण्टा तनहुँ जिल्लाको खैरनीटार मिल डाँडामा पृथ्बिराजमार्ग अवरुद्ध पारेको थियो । नवलपरासीको त्रिवेणी, दाउन्नेदेखि पूर्व गैँडाकोटसम्म प्रदेश नं. ४ मा नै हुनुपर्ने माग राखेका उनीहरुले माग सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रीने चेतावनी दिएका छन् ।
ताजा समाचार
Club World Casino Promotions Overview
З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...
USA Casino No Deposit Bonus Codes 2024
З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...
Spin Palace Casino Flash Play Now.1
З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...
1win официальный сайт букмекерской конторы 1вин.3018 (2)
1win — официальный сайт букмекерской конторы 1вин
▶️ ИГРАТЬ
...
Vavada Зеркало Вход на официальный сайт.376 (3)
Вавада казино | Vavada Зеркало Вход на официальный сайт
...





