हाल सम्म गैर आबासिय नेपाली संघका ८ वटा क्षेत्रीय सम्मेलनहरु सम्पन्न भैसकेका छन्। ९ औं सम्मेलन डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ । सो सम्मेलनमा सहभागी हुने सम्पूर्ण आमन्त्रितहरुको लागि रजिस्ट्रेशन खुल्ला गरिएको आयोजकले जनाएको छ।