बार्सिलोना/ चितवन घर भई आयरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको एक भेलाले चितवन समाज आयरल्याण्ड गठन गरेको छ। शनिबार सम्पन्न भेलाले चेतराज ओलीको संयोजकत्वमा तर्दथ समिति निर्माण गर्दै समाजको गठन गरेको हो।
गङ्गाराम कडेल सल्लाकार रहेको समितिमा, अाेम अधिकारी , बिवेक सापकाेटा,गणेश गुरुङ्, हाेमनाथ पाेखरेल, शिव थापा,अन्तिम उप्रेती मिलन अाेलि , गणेश न्याैपाने,काजिमान श्रेष्ठ ,भरत सुवेदी, दिपक ढकाल, राज कुमार सुवेदी र चिन्तामणी सापकाेटा सदस्य रहेका छन्। समाजले जिल्लाको हितका लागि परोपकारी कामहरु गर्ने लक्ष्य लिएको छ।






हार्दिक बधाई तथा शुभकामना !!!
Comments are closed.