एनआरएनए पोर्तुगलको राहदानी सहजीकरण बारे विवाद के- हो त ?


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले,राहदानी सहजीकरण गरे बापत शुल्क लिन थाले पछि, विवादमा फसेको छ। नेपाल सरकारलाई बुझाउनु पर्ने तोकिएको राजश्व शुल्क भन्दा बढी, केहि रकम सेबा शुल्कको नाममा पनि लिन थाले पछि बिबादमा फसेको हो।

बिबाद बारे,एनआरएनए अध्यक्ष भीम केसी कमल, यो बारे उजुरी गर्ने पिडित आखिर के भन्छन् त ? त्यहाँ बाट पत्रकार गणेश पाण्डेले पठाएको यो भिडियो अन्तर्वार्ताका केहि झलकहरु :-

1 COMMENT

  1. मुड्के हरु क्यानाम…. कसैले गुहारेर नै त होला नि एन आर एन पोर्तुगल ले पासपोर्ट सहजीकरण को काम सुरु गरेको…अहिले बिचमा यीत्ति केहि भयो भन्दैमा मेरो यति खायो र यसो गर्यो अनि मलाइ मार्न आयो भन्दै मेडिया लाइ खबर गर्ने ले त उत्ति बेलै सोच्नु पर्ने नि कि पेपर नहुदै पासपोर्ट कसरि बनाउने भन्ने कुरा त ??कि त एक्लै बनाउन सक्नु पर्थ्यो नत्र किन एन आर एन लाइ गुहारेको तनि ??एन आर एन भनेको के हो ? विदेश मा रहेका नेपाली एकबद्ध गर्ने अनि तिनीहरुलाई सहयोग गर्ने संस्था हैन र ?सहयोग त गर्यो त?? नत्र अन्त देश मा जस्तै पद पाएपछि कार्यक्रम मा प्रमुख अतिथि मात्रै हुदै हिंडेको भए हुने नि ? यहाँ विदेश मा (वा अन्त कहीं ) बसेर सबै दुनिया गर्न हुने,अनि कानुन नेपाल को मात्रै लाग्ने??नर्क को कसाही लाइ इन्द्र को आदेश लागे जस्तो यार …. व्यक्तिगत रुप मा कोहि पिडित होलान तेस्लाई नकार्न सकिदैन .. तर तेसो भन्दैमा पुरै संस्था लाइ नै तेस्मा मुछ्न मिल्दैन….जिरो माइन्ड …

Comments are closed.