ज्योती मगरको निकालिन् अहिले सम्म कै छाडा गीत (भिडियो हेर्नुहोस्)


पछिल्लो समय बिबादमा पर्दै आएकी गायिका ज्योती मगर एक भिडियोमा झनै छाडा देखिएकी छन्। आफ्नै बारेमा लेखिएको गीत “देउ ज्योती देउ ज्योती” बोलको गीत आफैमा बिबादस्पद हुँदा भिडियो पनि झनै छाडा बनेको छ। सुटिंग रिपोर्ट हेर्दा विबा द हुनेमा दुई मत नै देखिदैन।
भिडियो हेर्नुहोस्

1 COMMENT

Comments are closed.