बार्सिलोना/ बिगत ५ बर्ष देखि पोर्चुगलको लिस्बनमा बस्दै आएका पर्बत सालिजा-४ भोटेडाँडाका ३२ बर्षिय जया सुबेदीलाई,स्विजरल्याण्डबाट सहयोग पुगेको छ। सामाजिक संजाल फेसबुकद्वारा पत्रकार निराजन श्रेष्ठको पहलमा संकलन भएको १ हजार १ सय ५५ युरो पिडित सुवेदीको नाममा ट्रान्सफर गरिएको हो।
पिडित सुबेदीको मृगौला प्रत्यारोपणको लागि युरोप भर विभिन्न देशका संघ संस्था,व्यक्तिगत पहलमा सहयोग संकलन भईरहेको छ। पिडितले लिरिबस किड्नी सेन्टर र बेन्फिका लिस्बनबाट हरेक हप्ता, ३ पटक डाईलोसिस गराउँदै आएका छन्।
पोर्चुगलमा मृगौला प्रत्यारोपणका लागि करिब एक दशक नै पर्खनु पर्ने आफ्नो बाध्यता रहेको र लामो समय सम्म डाईलोसिस गराउनु भन्दा, नेपाल वा दिल्ली पुगेर मृगौला प्रत्यारोपण गर्ने भन्दै यस अघि पिडितले सहयोग अपिल गरेका थिए।
सहयोग गर्नेको नामावली सहित
१- कमल भट्ट, जुरिच -५०
२- प्रदिप बस्नेत , क्रोइजलिगेन – ५०
३-सुबास पोख्रेल ,जेनेभा – ५०
४-अमिना श्रेस्ठ, बर्न – ५०
५-प्रविन थापा , बासेल – ३०
६-रेशम रोका , बासेल – ५०
७-सुमन ढकाल , आराउ – ३०
८-शान्ता भण्डारी ,बासेल – ५०
९-श्याम घले ,जुरिच – ५०
१०-इमान लामा ,इवर्दों – ५०
११-रेशम खत्री,बासेल -१००
१२-प्रेम कृष्ण भारती, स्ताउफ़ेन- ५०
१३-शिव रिजाल , जेनेभा – ५०
१४-नवराज घिमिरे, मेरिङ्गेन-५०
१५-गोपाल तामांग ,लुजर्न- ५०
१६-सुमन रिमाल ,आराउ – ५०
१७-सुनाम पन्त , बासेल – १००
१८-निराजन श्रेष्ठ,आराउ -५०
१९-शुक्र श्रेष्ठ, सियोन- ५०
२०-राम परियार,लुजर्न- ३०
२१-प्रेम प्र. सापकोटा,जुरिच – ५०
२२-अचुत फुयाल, बर्न -३०
२३-दुर्गा पोखरेल, अराउ – ५०
२४-सर्बज्ञ लम्साल ,आराउ – ५०
२५-बिदुर संग्रौला ,आराउ – ५०
२६-युवराज फुयाल (आसिस), बासेल – ३०






Swiss bat sahyog garney lie dherai dherai dhanyabad. .yasai gari harek thau bat sabai ley sahyog garema uha ko chadai upchar huney theyo ra uha ley naya jiwan paunu hunthyo. ..
Comments are closed.