पाँच पटकसम्म मर्ने कोशिस गरे तर अरुले नै बचाए -बिन्दु परियार (अन्तर्वार्ता)


ईन्टरनेटमा पोन भिडियोहरु अपलोड भए पछि एक्कासी चर्चामा आएकी पोखरा हेम्जाकी बिन्दु परियारले जीवनमा आँफु पाँच पटक सम्म मर्ने कोशिस गरेको खुलासा गरेकी छन्। अमेरिकी अदालतमा दायर गरेको मुद्दामा उनको पक्षमा फैसला आए पछि रेडियो कान्तिपुर सँग कुराकानी गर्दै बिन्दुले यस्तो खुलासा गरेकी हुन्।

अन्तर्वार्तामा १७ महिनासम्म अमेरिकी नागरिक टमले दिएको यातनाको सविस्तार वर्णन समेत गरेकी छिन्। आफ्नो खुशीले नभई बाध्यताले गर्दा त्यस्ता भिडियोहरुमा आँफु देखिन बाध्य भएको उनको जिकीर छ। उनले टमसँगको सम्बन्ध झनै बिग्रिए पछि मात्र भिडियोहरु ईन्टरनेटमा अपलोड हुन थालिएको बताएकी छन्। अहिले भने सामान्य जीवनमा फर्केको बताउदै, सानै देखिको नर्स बन्ने सपनालाई जसरी पनि कुरा गर्ने संकल्प बोकेकी छन्।
बिन्दुको सम्पूर्ण जीवन कहानी अन्तरबार्तामा सुन्नुहोस् :-

2 COMMENTS

Comments are closed.