दशैमा गायक राजेशपायल राईको युरोप यात्रा


काठमाडौ / नेपाली चर्चित गायक राजेशपायल राई दशै बिशेष कार्यक्रमहरु लिएर युरोप टुर गर्दै छन्।युरोपमा रहेका नेपालीको हातवाट टिका र जमरा लाएर मनाउने योजना सहित गायक राई युरोप आउँन लागेका हुन्।

डेनमार्कवाट सुरु हुने उनको युरोप टुर जर्मनी बेल्जियम लगायत बीस भन्दा बढी मुलुकमा कार्यक्रम प्रस्तुत गर्दै छन्। प्राय नेपाल भन्दा बढी बिदेशका कार्यक्रमहरुमा ब्यस्त रहेका गायक राई सांगीतिक टुरकै शिलसिलमा विश्वका धेरै जसो मुलुक घुमी सकेका छन्। युरोपका नेपालीहरुसंग एक महिना बढी बिताउने योजनामा राईको योजना रहेको छ। गायक राई आईतबार नेपालबाट डेनमार्कका लागि प्रस्थान गर्ने बताईएको छ।

1 COMMENT

  1. हार्दिक शुभकामना विजया दशमी तथा शुभ दिपावालि २०७२ को पावन सवसमा समपूर्ण मेरा प्यारा प्यारा आत्मीय साथीहरु अभिभावक शिक्षक मलाई मायाँ गर्नै घृर्णा गर्ने लागाएत देश विदेशमा रहनुभएका समस्त नेपाल्ी दाजुभाई तथा दिदि वहिनीहरुमा सुख शान्ति समृद्वि दिघायू तथा उक्तरउक्तर प्रगतिको कामना गदै हार्दिक शुभकामना व्यक्त गर्दछु । विशेष त शुभकामना शुभकामना शुभकामना हजुरलाई शुभकामना ।।

Comments are closed.