पुर्बेली नेपाली एकता समाज स्पेनले यहाँ स्थित संघ सस्थाहरु लगायत नेपाली समुदाय माँझ आपसी सम्बन्ध,भाईचारा एबम भातृत्व बिकासका लागि बार.बि.क्यू कार्यक्रमको आयोजना गर्न लागेको सूचना जारी गर्दछौ। कार्यक्रममा समाज मात्र नभई स्पेन स्थित संघ सस्था लगायत सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनिहरुलाई खुल्ला रुपमा कार्यक्रममा निमन्त्रणा गर्न चाहान्छौ।बार.बि.क्यू लगायत एक आपासमा परिचायात्मक कार्यक्रम समेत रहेकोले कार्यक्रममा उपस्थित भई सब्य र भब्य रुपमा सफल पारिदिनु हुन स्पेन स्थित सम्पूर्ण बुद्दिजिबि ,पत्रकार ,कलाकार, समाजसेबी ब्यबसायीहरुलाई यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ।
मिति : अगष्ट १८ तारिक मंगलबार
स्थान:- स्थान Trinitat Vella , बार्सिलोना
समय : दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म
शुल्क:- ५ यूरो (प्रतिव्यक्ति)
थप जानकारीका लागि
राजिब कटुवाल- ६३१३९८५०९
रंजन वस्ती -६३२६८६७१८
रमेश निरौला -६६३२२८३३८
गोपाल भट्टराई -६३१४६५६८२
बिदुर बस्नेत -६०२३४५३८८
पुरुषोत्तम भट्टराई- ६३२७६६४९१
तिलक बस्नेत – ६३२६६६५१४
आयोजक :- पुर्बेली नेपाली एकता समाज स्पेन






La badai cha sir
Comments are closed.