काठमाडौं । एक नेपाली महिलाको अमेरिकामा लुटेराले गोली हानी हत्या गरेका छन् । टेक्सास राज्यमा व्यापार गर्दै आएकी समिरा शिवाकोटीलाई लुटेराले गोली हानी हत्या गरेको हो।
शिवाकोटीले आफैले सन्चालन गर्दै आएको स्टोरमा स्थानीय समय अनुसार बुधवार दिउसो ११ बजे लुटेरा समूहले गोली हानी हत्या गरेको फक्स न्यूजले जनाएको छ ।
३१ वर्षीया समिराका श्रीमान नवराज शिवाकोटी पनि सोही स्टोरमा काम गर्छन् । उनका दुई छोरीहरु रहेका छन्। शव पोष्टमार्टमका लागि राखिएको र थप अनुसन्धान भइरहेको छ।






So. Sad
Rip
so sad..
Comments are closed.