-बसन्त रानाभाट
बार्सिलोना/
दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार्थ कास्की चापाकोट गाबिस -१ धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको सहयोगको लागि स्पेनमा आर्थिक संकलन कार्य शुरु गरिएको छ। स्पेन निबासी गुरुङका भान्जा बेलकाजी गुरुङको पहलमा स्पेन स्थित संघसस्थाहरुलाई अपिल गर्दै सहयोग जुटाउन लागिएको हो।
गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ। करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।
स्पेनबासि नेपालीहरुले हरेकको दुखमा साथ दिदै आएका छन् आशा छ मेरो मामाको जीबनरक्षाको लागि पनि सहयोग मिल्ने छ, भान्जा गुरुङले भने “एनआरएनए स्पेन लगायत संघ- सस्थाहरुलाई सहयोगको लागि निबेदन पेश गरिसकेको छु।”अहिले ईच्छुकहरुबाट सहयोग संकलन कार्य शुरु भईसकेको र सस्थागत रुपमा पनि सहयोग आउने अपेक्षा गरुङ्ले राखेका छन्।
गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।
यसैबीच बिहिबार देखि नै रकम संकलन शुरु गरेपछि अहिले सम्म स्पेनमा २ सय ५७ युरो जम्मा भईसकेको छ। नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिने भएको छ। रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने स्पेनबासी दाताहरुको नामावली यसप्रकार रहेको छ।
बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो
नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।

सम्पूर्ण सहयोग गर्ने महानुभाबहरुलाई जरुरि सूचना
बलबहादुर उपचारको लागि नेपालीनेपाली डटकमले १३ सय युरो जुटायो, सहयोगको क्रम जारी।।।।
मेरो नाम गोकर्ण त्रिपाठी घर पोखरा हाल जर्मनीमा बल बहादुरको सहयोगी मित्र।
यी बलबहादुर गुरुंगलाई म इस्बिसमत १९८५ देखि राम्रोसंग चिन्दछु, जुनबेला म बिद्यार्थी र होटेलमजदुर थिए यी गाडीचालक। केहि समय पछि म होटेलसंचालक अनि यी त्रावेल एजेन्सी संचालक। १९९२ मा म युरोपतिर लागे यी पोखरामै रहे. होटेल र त्रवेल संचालक भएको कारणले हमीबिच्मा ब्यापारिक सम्बन्ध का साथै बासस्थान नजिक भएकोले परिवारमा आउने जाने पनि भयो. यी बलबहादुर संसारकै उत्कृस्ट ठग, बैमान, फटाहा भए पनि यिनका परिवार संसारकै सोझा, सज्ज़न, मायालु थिए, जस्लाई नेपालको चलनचल्तीमा मंगोलियनमुटु भन्दा मलाई कुनै संकोच छैन.
यिनलाई नजिकबाट जान्नेहरु भन्छन जब यी पर्येटक छेत्रमा लागे त्यै बेलाबाट यी कुलतमा लागेका हुन्। १९९८ मा मलाई सम्पर्क गरेर अनुरोध गरे मेरो कम्पनि र परिवार बर्वाद हुने भयो, केहि समयकोलागी आर्थिक सहयोग गरिदिन पर्यो, म बैंकले लिलाम गर्न लागेको जग्गा निखन्छु र बेबसायेमा लाग्छु, तपाई नेपाल आउदा बेबसाएबाट संभब भए नगद नत्र तेही अहिले बैंकमा भयको जग्गा तपाईकोनाममा गरिदिन्छु भन्ने सर्तमा १९९८ मा मैले यिनलाई १०००० दस हजाज़ यूरो पठाएको थिए. जुन अहिले सम्म दिनेत के सकेसम्म बरु अरु निकाल्ने कथित कसरत गर्छन.
जब म नेपाल गए, उनीले मेरो पैसा मलाई फर्काउनेत टाढाको कुरा, म जस्ता सयौं ब्येक्तिलाई त्येही कम्पनि र जग्गा देखर फसाएका रहेछन. उल्टो मसंग रोइकराईगरि आफ्ना छोराको वर्ष भरिको इस्कुको सुल्क तिर्न लगाए जसको परिणाम रोकिएर अगाडी अध्यन गर्न बन्चित गरिएको रहेछ.
तेहिबेलाको नेपाल बसाइमा थाह भयो, यी बलबहादुर त् जुहा, रक्सि, र ब्यस्यागमन्ममा लागेर आफ्नो परिवारको साथसाथै कयौं सोझा र विश्वास गर्ने मान्छेलाईबर्बाद गरेका रहेछन। तेसैले यो यिनको अर्को सकुनी चाल, बुद्देस्कालमा असछेम हुदाको अर्को जाल हुन सक्छ, कृपया सत्य तत्थ नजाची, नतौली, वास्तविक आसय पत्ता नलगाई बिदेशमा कयौं समस्या र अपमान सहेर कमाएको २/४ पैसा येस्तो मानबरुपी दैत्ये ब्वासोलाई आहारा नहाल्नु होला। येदि यी बास्तबमै बिरामी भएका हुन् भने २०/३० लाखको भन्दा बढी सम्पति छ यिनको चापाकोटमा, यिनकी छोरी सन्तु गुरुङ १०/१५ वर्ष देखि होंग कोंग्मा कम गर्छिन। मलाई लग्छ यो यिनको ठग्ने अर्को रणनीति मात्र हो.
गोकर्ण त्रिपाठी
हाल जर्मनी
सम्पर्क +491721639907

Comments are closed.