नेपाली काग्रेसका केन्द्रिय सदस्य,सभासद,पुर्ब परराष्ट तथा उर्जा मन्त्री डा प्रकाश शरण महतसँग नेपालीनेपाली डटकमका प्रधान सम्पादक तथा रेडियो स्पेन नेपालका प्रस्तोता बसन्त रानाभाटले गैर आबासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रिय बैठक तथा महिला सम्मेलन लगायत समसामयिक बिषयमा गत जुन-२०१४ मा गरेको कुराकानीको पूर्ण अंश :
नोट :- अन्तरबार्ता सुन्नको लागि बजिरहेको रेडियो पज गर्दै तलको अडियो लिंकलाई प्ले गर्नुहोला।





