सरकारद्दारा सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त


काठमाण्डौ – सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यी हुन् प्रदेश मुख्यसचिव

  • प्रदेश : राजेश्वरमान सिंह
  • प्रदेश : यादव कोइराला
  • प्रदेश : रेश्मीराज पाण्डे
  • प्रदेश ४ :  लक्ष्मण अर्याल
  • प्रदेश ५ : शंकर पाठक
  • प्रदेश ६ : सुरेश प्रधान
  • प्रदेश ७ : लक्ष्मीराम पौडेल