एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओस भिड्दै (लाइभ हेर्नुहोस्)By नेपालीनेपाली डटकम - November 12, 20160 नोभेम्बर १२, मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गत अहिले नेपालले लाओससँग खेलिरहेको छ । समूह ‘ए’ को बिजेता नेपाल समूह ‘बि’ को उपविजेता लाओस संग सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेको छ।