नेता,उनका पछयौटे,हुक्के वैठक गर्नेलाई मात्र,”यो संबिधान”-डा.उपेन्द्र देबकोटा(भिडियो)


बरिष्ट चिकित्सक डा. उपेन्द्र देबकोटाले बर्तमान जारी भएको संबिधान प्रति चरम असन्तुष्टि जनाएका छन्। संबिधान जारी भए पछि मधेशमा आन्दोलन चर्कीरहेका बेला एक टेलिभिजनमा अन्तर्वार्ता दिदै डा.देबकोटाले अहिलेको संबिधानले दुई चार नेता,उनका पछयौटे र हुक्के वैठक गर्नेलाई मात्र फाईदा भएको टिप्पणी गरेका छन्।
पुरा भिडियो हेर्नुहोस्।

1 COMMENT

Comments are closed.