लोलुफेरा पदयात्रा पोखराबाट सुरु पदयात्रा पर्यटन विकासमा कोषे ढुङ्गा हुने राष्ट्रपतिको विश्वास
माधव बराल
पोखरा, भदौ २
लोमाङथान—लुम्बिनी, फेवाताल—रातराताल ( लोलुफेरा )पदयात्राया आजदेखि सुरु भएको छ ।पोखराको लेकसाइडस्थित रत्न मन्दिरमा आयोजित एक कार्यक्रममा बीच राष्ट्रपति डाक्टर रामवरण यादयले...
राष्ट्रपतिको उपस्थितिमा लोलुफेरा पदयात्रा आजबाट, विज्ञ सहितको ४० जनाको टोली पदमार्गमा हिड्दै
पोखरा, १ भदौ
नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने तथा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लागि शुरु गर्न लागिएको लोलुफेरा पदमार्गमा यात्रा आजबाट शुरु हुदैछ । राष्ट्रपति...
आज कृष्णजन्माष्टमी
आज कृष्णजन्माष्टमी भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै,
साउन निठुरी धेरैलाई लग्यो
वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको गएराति ६१ वर्षको उमेरमा आफ्नै निवास पोखरा बागबजारमा निधन भएको छ ।
पोखराको नदीपुर भिसिमार्गमा पुनः भ्वाङ पर्यो
दिननाथ बराल
पोखरा २९, साउन
पोखराको नदीपुर भिसिमार्गमा पुनः २४ दिन पछि पुनः भ्वाङ परेको छ । नदीपुर भिसिमार्ग जाने सडकमै हिता गुरुङको मुल गेट सहित...
आज रक्षाबन्धन
"येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिबध्नामी रक्षेमा चलमा चल”
आज रक्षाबन्धन एवम् जनैपूर्णिमा मनाइँदै
काठमाडौँ साउन २५ -
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान...
सुनकोशी पहिरो पीडितका लागि स्पेनमा १,३६० युरो संकलन,अगस्ट १७ सम्म रकम उठाउने
बसन्त रानाभाट
बार्सिलोना -
गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरो पीडितको सहयोगका लागि अहिले सम्म १ हजार ३ सय ६० युरो...
चरीको हत्या भएको भन्दै धादिङ बन्द, जनजीबन प्रवाभित
धादिङ, साउन २३ -
दिनेश अधिकारी (चरी) को हत्या भएको भन्दै नेकपा एमालेका भातृसंगठनहरुले शुक्रबार बिहानैदेखि धादिङ बन्दको घोषणा गरेका छन् । युवा संघ, अखिल...
चरी मारिए
चर्चित डन दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।
यस्तो पनि हुदो रैछ जिन्दगीमा कहिले कहिले
तीन परिवारले कुशको शव बनाएर गरे पहिरोमा बेपत्ता भएका १५ जनाको दाहसंस्कार
पहिरोले ज्यान पनि लियो , गाऊ नै बगायो
सिन्धुपाल्चोकको जुरेमा झरेको पहिरोले धनजनको क्षति
टेरियालाई कतारमा सम्मान
डि आई डी लिटल मास्टर्स सिजन ३ की विजेता टेरिया मगरलाई, नेपाल प्रवासी मगर संघ दोहा कतारले सम्मान ,तस्बिर : रमेश कनौजे मगर
जिविस घेरा गर्दा स्थानीय र प्रहरी विच झडप
कास्कीको निर्मलपोखरी गाविसस्थित दवार केसरी घाटको विषयमा विवादमा भएको झडपमा ८ जना स्थानीयबासी घाइते भएका छन् ।
तस्विर ः इन्द्र पौडेल