एक झलक
प्रबासी नेपाली मन्च स्पेनले बार्सिलोनामा आयोजना गरेको तिज बिशेष कार्यक्रमका अतिथिहरु
बधाई
जनसम्पर्क समिती स्पेनको अध्यक्षमा शालिकराम डुम्रे सर्बसहमत
ढिलै भए पनि तिज मनाइयो
प्रबासी नेपाली मन्च स्पेनले बार्सिलोनामा ढिलै गरि भए पनि तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।
सिग्देल बिजयी
नेपाल प्रेस युनियनको आठौ महाधिवेशनबाट अध्यक्षमा बद्रि सिग्दल विजयी भएका छन् ।
लोडसेडिंग बढ्यो
अब सातामा ५७ घण्टा लोडसेडिङ हुने
बिन्दुले जिते
पोखरा उद्योग वाणिज्य सङ्घको ३० औं महाधिवेशनबाट अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित भएका छन् ।
प्रेस युनियनको आठौं महाधिवेशन
नेपाल प्रेस युनियनको आठौं महाधिवेशनको पोखरामा उद्घाटन गर्न सहभागी काग्रेस नेताहरु, तस्विर- सुर्दशन रन्जित
इन्द्रजात्रा सुरु
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा सुरु भएको छ ।
साईकल चलाउने कि ?
बार्सिलोनाको मन्जुईक नजिकै साईकल यात्रा गर्दै बिदेशी पर्यटक
तस्बिर - लक्ष्मण शर्मा
फ्रान्सको राजदूतमा अम्बिका लुइटेल सिफारिस
सरकारले अम्बिका लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस गरेको छ । सिफारिस भएकी लुईटेलले फ्रान्स अलवा स्पेन, पोर्चुगल ,ग्रिस लगायतका युरोपेली मुलुकलाई समेत हेर्ने भएकी छन्।...
यसकै छन् दिन
अहिले सम्म आइस बुकेट च्यालेन्ज सम्बधि २४ लाख भिडियोहरु फेसबुकमा अपलोड भएका छन्।
खान्छौ अब रक्सी लौ खाऊ
कास्की प्रहरीले अवैधरुपमा बनाएको घरेलु मदिरा करिब १७ हजार लिटर जफत गरि नस्ट गरेको छ ।
आउलान् त नेपाल
चीनिया राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने संकेत गरेका छन् ।
बिकिनीमा सुष्मा
सुष्मा भन्छिन् -’मेरो घरमा विकिनीको भण्डार छ’
धर्मेन्द्र लण्डनमा
नेपाली ताराबाट उदाएका गायक धर्मेन्द्र सेवान बेलायतको बिभिन्न शहरमा सांगितिक प्रस्तुतिमा ब्यस्त





















