रोनाल्डो बने फिफा वर्ष खेलाडी
बार्सिलोना/ रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित रोनाल्डोले सोमबार स्विट्जरल्यान्डको ज्युरिचमा...
मुसहर नमूना बस्ती निर्माणको शिलान्यास
महोत्तरी । धुर्मुस-सुन्तलीले तेस्रो एकीकृत नमूना बस्ती निर्माण थालेका छन् ।महोत्तरी, बर्दिवास नगरपालिका-२ स्थित मुसहर बस्तीमा नमूना बस्तीको सोमबार शिलान्यास गरिएको हो । हास्य...
काठमाडौ,तान्जानिया र मस्को पछि सरसर्ती संसारको लण्डन बिमोचन
लण्डन/ नियात्राकार जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको काठमाडौ,तान्जानिया र मस्को बिमोचन पछि लण्डनमा एउटा भव्य समारोहबीच लोकार्पण भएको छ। गैर आबासीय नेपाली संघका पुर्ब...
फिफाले बनायो आकर्षक ट्रफी,रोनाल्डो र मेस्सी प्रमुख दाबेदार
फ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ...
फेवाताल र बाराही मन्दिरको सम्बन्ध (फोटो फिचर )
पोखरा । पोखराको फेवाताल र बाराही मन्दिरमा कुनै चाडबाड नहुँदा पनि घुइँचो हुने गरेको छ । पुस महीनाको २३ गते बाराही मन्दिरमा भक्तजन र...
रोनाल्डोले घरेलु दर्शकलाई देखाए बेलोन डि’ओर
रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले घरेलु दर्शकबीच आँफुले जितेको बेलोन डि’ओरको अवार्ड प्रदर्शन गरेका छन्। शनिबार घरेलु मैदानमा गर्नाडासँग खेल खेल्नु अघि रोनाल्डोले...
रियल मड्रिड ३९ खेल सम्म अपराजित, बार्सिलोनाको रेकर्डसँग बराबरी
रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ।३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले बनाएको रेकर्डसँग रियलले बराबरी गरेको हो। ला लिगा फुटबलमा शनिबार भएको खेलमा...
नयाँ बर्षको सुरुवाती खेलमा नै बार्सिलोना पराजित
स्पेनिस कोपा डेल रे कपको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ ।९ खेलाडीमा सिमित बिल्बाओले बार्सिलोनालाई २-१ ले हराएको...
बेलायतमा संकलन गरिएको २८ लाख रुपैयाँ नगद सहित मीरा राई सम्मानित
अल्ट्राधाविका मीरा राई २८ लाख रुपैयाँ नगदसहित सम्मानित भएकी छन् ।विहीबार झापाको दमकमा भएको एक समारोहकाबीच धाविका राई नगद सहित सम्मानित भएकी हुन्।बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको...
रियल मड्रिड ३८ खेलमा अपराजित, सेभिल्लामाथि सहज जित
सेभिल्लामाथि सहज जित हात पार्दै स्पेनिस जाइन्ट रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्याएको छ ।बुधबार राति भएको कोपा डेल रे अन्तर्गत अन्तिम...
स्पेनका लागि पर्यटन दूतमा गिरी नियुक्त
बार्सिलोना/ बिगत एक दशक भन्दा लामो समय देखि स्पेनमा बसेर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका एकराज गिरीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ...
धुर्मुस-सुन्तलीका लागि स्पेनमा २ लाख रुपैयाँ जुट्यो,सहयोग अभियान जारी
बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माण सहयोगका लागि स्पेनमा २ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटीसकेको छ। प्रबासी नेपाली मञ्च स्पेनको...
स्पेनमा तमु ल्होछार हर्ष उल्लासका साथ मनाईयो (भिडियो सहित)
बार्सिलोना/ तमु समाज स्पेनले बार्सिलोनामा ल्होछार पर्व एक बिशेष कार्यक्रमको आयोजना गर्दै मनाएको छ। समाजले आफ्नो स्थापना कालको दशौ बर्षको अबसरमा आईतबार ल्होछार बिशेष...
यसरी गरियो बार्सिलोनामा नयाँ बर्षको स्वागत (फोटोफिचर सहित)
बार्सिलोना/ स्पेनमा अङ्गुर टोकेर नयाँ बर्षलाई स्वागत गरिएको छ। परम्परा अनुसार नयाँ बर्षको शुरुवात गर्ने क्रममा स्पेनमा अङ्गुर टोक्ने प्रचलन रहेको छ ।नयाँ बर्षको...
नयाँ बर्षको स्वागत गर्दा स्पेनमा किन टोकिन्छ अङ्गुर ?
बार्सिलोना/स्पेनमा नयाँ बर्षलाई स्वागत गर्ने क्रमा अङ्गुर टोक्ने प्रचलन रहेको छ ।परम्परा अनुसार डिसेम्बर ३१ तारिक मध्येरातलाई बिदाई गरि नयाँ बर्षको शुरुवात गर्ने क्रममा...