पोखरामा मापदण्ड विपरितका संरचना भत्काउन सुरु
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ मा सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको छ । समाजले...
राष्ट्रपतिको निर्वाचन आज हुँदै, भण्डारीको जित निश्चित
काठमाडौं - नयाँ राष्ट्रपतिको निर्वाचन आज हुँदै छ । तेस्रो राष्ट्रपतिका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसबाट उम्मेदवारी दिएकी कुमारी लक्ष्मी...
घोडाघोडीका मेयर चौधरीमाथि अज्ञात समूहद्धारा गोली र खुकुरी प्रहार
कैलाली - कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा...
विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा पर्छ नेपाल ( विवरण सहित)
काठमाण्डौ - विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा...
पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिए, अन्तिम संवाद यस्तो
काठमाण्डौ - कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए । आजको नयाँ पत्रिकामा छापिएको छ। काठमाडौं...
पराजुली कानुनत: गत साउनमै पदमुक्त भइसकेको न्यायाधीश जबराको घोषणा
काठमाण्डौ - सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले योग्यता र उमेर विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुली कानुनत: गत साउनमै पदमुक्त भइसकेको घोषणा गरेका छन् । पराजुलीले आफ्नो...
प्रतिकको उपन्यास ‘उडान’ को एक कार्यक्रमका विच विमोचन
पोखरा - लेखक तथा पत्रकार बद्री विनोद प्रतिकको उपन्यास ‘उडान’ को एक कार्यक्रमका विच विमोचन सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवार द्वारा...
पोखरा लेखनाथ महानगरपालिको दोस्रो नगरसभा शुरु
पोखरा - पोखरा लेखनाथ महानगरपालिका कार्यालयको दोस्रो नगरसभा सोमबारदेखी शुरु भएको छ । सभामा महानगरलाई आवश्यक कानुन निर्माण गर्ने छ । विधायन समितिले तयार...
विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिनुभएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
यसरी सुरु भयो भोलेबाबा र उनकी पार्वतीको राधामाथी ताण्डव लीला
देवकलिया (कैलाली) — साइकलमा गाउँगाउँ डुलेर दुई महिनाअघिसम्म पाउरोटी बेच्ने रामबहादुर चौधरी एकाएक ‘भोलेबाबा’ भएपछि सुरुमा गाउँलेले पत्याएनन् । चौधरीले आफूलाई भोलेबाबा घोषणा गरेको एक...
दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु : प्रधानमन्त्री ओली
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् । विश्वासको मत माग गर्नेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म...
रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने
काठमाण्डौ - राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी...
‘प्रि–सेन्सरसिप’ लगाए सडक आन्दोलनमा उत्रने महासंघको चेतावनी
काठमाण्डौ - ‘अवहेलना’ को प्रावधान दुरुपयोग गर्दै अदालत र प्रेस काउन्सिल मिडियामाथि नै ‘प्रि–सेन्सरसिप’ लगाउनेतर्फ गए सडक आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघले चेतावनी दिएको...
५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पायो
काठमाण्डौ - ‘प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत...
प्रदेश ४ को संसदमा आर्थिक कार्यविधि नियमावली तथा विधेयक पारित
पोखरा - प्रदेश ४ को संसदमा आर्थिक कार्यविधि नियमावली तथा व्यवस्थित गर्न बनेको विधेयकलाई पारित गरेको छ । प्रदेश ४ का मुख्य मन्त्री एवम्...





















