वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहब्यापी कार्यक्रम सम्पन्न
पोखरा - हरेक वर्ष चैत्रको पहिलो हप्ता मनाइदै आएको वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहब्यापी सचेतना अभिबृद्धि कार्यक्रम कास्कीमा विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला...
संघीयता बलियो बनाउन देश आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड
पोखरा - राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीयता बलियो बनाउन देश आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ...
पार्टी कमिटीको आकार कत्रो बनाउने भन्नेमा दुवै अध्यक्षको निर्देशन पर्खदै
काठमाडौं - एमाले माओवादीले एकतापछिको एकिकृत पार्टीको केन्द्रीय संरचना कुन आकारको बनाउने भन्ने अझै टुंगो लागेको छैन ।
पार्टी संरचनादेखि अन्तरिम विधान बनाउन गठित कार्यदल...
एमबिबिएस डाक्टर दुर्गम जान तँछाडमछाड
काठमाण्डौ - दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर...
कक्षा १ मै फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक
काठमाण्डौ - नयाँ शैक्षिक सत्र सुरु हुन महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो स्कुल’ खोज्दै आफ्ना छोरा/छोरीलाई भर्ना गराउन व्यस्त छन्...
मुख्यसचिव फेर्न प्रधानमन्त्री ओलीमाथि दबाब
काठमाण्डौ - पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई...
प्रधानमन्त्री ओलीको निर्णयले २० हजार मेघावाटका आयोजना अन्योलमा
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका कारण २० हजार मेघावाटका आयोजना अन्योलमा परेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले गरेको निर्णयका कारण २० हजार...
साग खेलुकदको पुर्वाधार निर्माण समयमै पुरा गरिन्छ : मन्त्री विश्वकर्मा
पोखरा - युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साग खेलुकद प्रतियोगिता राष्ट्रिय प्रतिष्ठासँग जोडिएकाले आवश्यक पुर्वाधार निर्माण समयमै पुरा गरिने बताएका छन् । ‘साग...
महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दालमोठ उद्योग संचालनमा
पोखरा - महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले महालक्ष्मी दालमोठ उद्योग संचालनमा ल्याइएको छ । पोखरा लेखनाथ महानगरपालिका १३ को अनुदान रकम र दिदीबहिनी समूहको संयुक्त...
पोखरामा बिहिबारबाट राष्ट्रिय नाटक महोत्सव हुने
राजाराम पौडेल,पोखरा - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । महोत्सव पोखरा गैह्रापाटनमा रहेको पोखरा थिएटरको...
राष्ट्रिय गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताए
काठमाण्डौ - आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताएका छन्। सरकारले...
संसद्ले आफ्नै नयाँ भवन पाउने, पुतली बगैचामा संसद भवन बनाउने सहमति
काठमाण्डौ - १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद्...
मानसिक अवस्था बिग्रेकालाई मात्रै स्वैच्छिक अवकाश : लालबाबु
डिभी–पिआरधारी कर्मचारीलाई जागिर छोडाएर अघिल्लोपटक चर्चामा रहेका लालबाबु सामान्य प्रशासन मन्त्रालय फर्किएका छन्
अब लालबाबुको प्रथम परीक्षा– नौ हजार कर्मचारीलाई ३० अर्ब बुझाएर घर पठाइन्छ...
स्वीकृतिबिना उत्तर कोरियाली चिकित्सकले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्दै
काठमाण्डौ - तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो...
तीनवटै राप्रपा मिलाएर एउटै पार्टी बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
काठमाण्डौ - पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा...





















