प्रदेशमा गाडी अभाव, सिंहदरबारभित्र तीन सय गाडी मर्मतबिनै थन्किए
काठमाडौं - प्रदेशका उच्च अधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले...
एकीकृत कम्युनिस्ट पार्टीको केन्द्रदेखि जिल्लासम्मको संरचना यस्तो बन्दै
काठमाण्डौ - एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका...
कांग्रेसको चुनावी समीक्षा बैठकमा देउवा र सिँहबिच चर्काचर्की
काठमाण्डौ- कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ ।
मर्यादाक्रममा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस...
भारत भ्रमणअगाडि नै पार्टी एकता गर्न ओलीको प्रस्ताव
काठमाण्डौ - प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै...
कांग्रेस केन्द्रीय समितिमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु
काठमाण्डौ - नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई...
माओवादी केन्द्रद्धारा प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेको छ ।नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा...
सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिए
पोखरा - प्रदेश सांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद पहारीले आयकर कटाएर...
नाटक महोत्सवमा ‘एन्टिगोनी’ मञ्चन, कलाकारको जोश दर्शकको लागि रुचिकर
राजाराम पौडेल,पोखरा- पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा शनिबार आमन्त्रित नाटक एन्टिगोनी मञ्चन भयो । प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ ताका थेविजका नाटकहरु अन्तर्गत...
पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी
काठमाडौं - आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं...
सरकार तथा मधेशवादी दलबीच संवाद हुन सकेन
काठमाण्डौ - चैत पहिलो साता (चैत २) तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैगर्दा प्रधानमन्त्री केपी ओलीले मधेशवादी दलसमेत सहभागी हुँदै गरेको सन्देश दिए । ओलीको अभिव्यक्तिलाई...
नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई हटाउने खेल सुरु
काठमाण्डौ - नेपाली कांग्रेस नेतृत्वको सरकारद्वारा नियुक्त नेपाल राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाइल लुकाउन सहयोग गरेको आरोपमा हटाउने...
पार्टी सभापतिले कब्जा गर्नुहोला, तर देश वाम गठबन्धनले कब्जा गर्छ : सिटौला
काठमाण्डौ - चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार दुई पूर्वमहामन्त्री सभापति शेरबहादुर देउवाविरुद्ध खनिए । प्रकाशमान सिंह र कृष्णप्रसाद...
कांग्रेस पार्टीभित्रै सभापति देउवा आलोचकहरूको घेराबन्दीमा
काठमाण्डौ - पार्टीभित्र गुटको नेता बन्दै ०५९ मा अलग्गै पार्टी गठन गरेका शेरबहादुर देउवा ०६४ मा पुरानै घर फर्किए । तर, एकीकरणपछि पनि पार्टीभित्र...
माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ हुने
पोखरा - टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म पुरानो टुँडिखेल मैदानमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड...
दृष्टिविहिन एकल गायनको उपाधि भण्डारीलाई
राजाराम पौडेल,पोखरा - पोखरामा भएको दृष्टिविहिन एकल गायन प्रतियोगीताको उपाधि उमेश भण्डारीले जिते । प्रतियोगीतामा भाग लिएका ३३ जना प्रतियोगी मध्ये अब्बल बन्दै उनले...





















