रोटरी किड्नी केयर सेन्टर शिलान्यास
पोखरा - रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा रोटरी किड्नी केयर सेन्टर निर्माण गर्ने भएको छ ।
सुरुवातमा १० मेसिन राखेर निर्माण...
पोखरामा मनाइयो ११८ औं सम जयन्ती
पोखरा । सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।
पोखरा उद्योग वाणिज्य संघ ६६ औँ वर्षमा
पोखरा - पोखरा उद्योग वाणिज्य संघ ६६ आँै वर्षमा प्रवेश गरेको छ । २०११ सालमा उद्योगी÷व्यवसायीको हकहित रक्षाको लागि स्थापित संघ पोखराको...
नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताउनुभएको छ । ...
कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली...
एनसेल टावरमा हान्नु राष्ट्रप्रेम नभई व्यक्ति प्रेम भएको अध्यक्ष प्रचण्डको आरोप
पोखरा - नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल टावरमा हान्नु राष्ट्र प्रेम...
पत्रकारितालाई मानव जीवनबाट अलग राख्न सकिदैन
पोखरा- गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकारितालाई मानव जीवनबाट अलग राख्न नसकिने बताएका छन् । ‘यो एउटा चक्छु हो, आँखा दर्पण...
पोखरामा कोराना भाइरस विरुद्ध सचेतना
पोखरा - हालै देखा परेको कोरोना भाइरसबारे कसरी जोगिने भन्ने बारेमा पोखरामा कोरोना भाइरस सचेतना शिविर सम्पन्न भएको छ ।
बसन्त टे«ड...
नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न, राष्ट्रिय अभियान हुँदै महाधिवेशन
काठमाडौँ - पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण...
प्याराग्लाइडिङ्ग वल्र्डकपमा ३० राष्ट्रको सहभागिता
पोखरा- पोखरामा आगामी फागुन ११ देखि १७ गते सम्म प्याराग्लाइडिङ्ग वल्र्डकप एशियन टुर २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ्ग प्रतियोगिता हुने...
पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान...
देशभक्तको आठौं कृति ‘तमन्ना’ लोकार्पण, सप्तरङ्गी स्रष्टा सम्मान
पोखरा- विभिन्न विधामा कलम चलाउँदैआएका अलौकिक कवि देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘तमन्ना’ लोकार्पण भएको छ ।
मुमताज मल्टि मिडिया प्रालिको आयोजनामा पोखरामा...
वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने
काठमाण्डाै - वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएका छन् । आसन्न एभरेष्ट प्रिमियर लिगका लागि नेपाल अाउने...
गण्डकीमा युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल सुरु
पोखरा- गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल दिने व्यवस्था बिहीबारदेखि सुरु भएको छ ।
सनराइज ड्राइभिङ स्कुलअन्तर्गत कुसुम सप्लायर्स र...
वायो साइन्स एण्ड वायो टेक्नोलोजीबारे छलफल गर्न पोखरामा शुरु
पोखरा - तेश्रो अन्र्तराष्ट्रिय वायो साइन्स एण्ड वायो टेक्नोलोजी सम्मेलन बुधबारदेखि पोखरामा शुरु भएको छ । रिसर्च ईन्ष्टिच्यूट फर वायो साइन्स एण्ड...





















