यस्तो छ राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तालिका
काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाँदैछिन्। पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा' को संज्ञा दिएको छ ।...
कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पोखरा - बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला समन्य कार्यालय कास्कीको कार्यालय...
नेपालमा पहिलोपटक बेगनास र रुपातालमा ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण हुने
पोखरा - नेपालमा पहिलोपटक कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा ताल सुन्दरी डाडामा ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।...
निजी आवास निर्माणमा झन्डै २८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण
काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ ।...
मेयर तथा गाउँपालिकाका अध्यक्षमा महिलाको चर्चा शून्य
बुटवल – राजनीतिक दलले वैशाख पहिलो साता स्थानीय तहको निर्वाचनका उम्मेदवार टुंगो लगाउने तयारी गरिरहँदा टिकट पाउन दौडधुप बाक्लिएको छ । रूपन्देहीका ६ नगरपालिका...
निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको एमालेको आशंका
काठमाण्डौ - प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ । मधेसी मोर्चाको...
मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने कांग्रेसको निर्णय
काठमाडौ – कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष...
मधेसी मोर्चाको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय
काठमाण्डौ - मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको छ । मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो...
पोखरा ट्रेड मलमा फेशन ट्रेड कार्यक्रम शुरु
पोखरा - पोखराकै एकमात्र ठूलो ब्यापारिक मल पोखरा ट्रेड मलले नेपाली नयाँ वर्षको अवसर पारी फेशन ट्रेड कार्यक्रम शुरु गरेको छ । नया वर्षको...
‘जय नेपाल नारा लगाउँदै मुलुकलाई भारतमा गाभ्ने योजनामा काँग्रेस’: अध्यक्ष पहारी
पोखरा - युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले निर्वाचनमा नेकपा एमाले विजयी हुने डरले काँग्रेस र माओवादी केन्द षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।...
‘धुर्मुस–सुन्तली भगवान् बनेर आए’ : १०३ वर्षीया मरनी
काठमाडौं – बुढ्यौलीले मुजा परेको उनको अनुहारमा खुशीको सीमै थिएन। घाम नछेक्ने, पानी चुहिने झुपडीमै लामो जिन्न्दगी काटेकी मरनी सहाय मुसहरले कहिल्यै सोचेकी थिइनन्,...
आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई सत्तारूढ दलको आग्रह
काठमाडौं – सत्तारूढ दलले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली...
प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाको रक्सी नखाने प्रतिवद्धता
काठमाडौं – जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएका छन्। नयाँ वर्षको अवसरमा...
वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदार नेपालीबाटै असुरक्षित
काठमाण्डौ - देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली...
नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा
काठमाडौं - राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको...





















