शुक्रबारदेखि पोखरामा सन्ध्याकालीन बस सेवा सञ्चालन हुने
पोखरा - पोखरा बस व्यवसायी समितिले शुक्रबार देखि पोखरामा सन्ध्याकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । राती सम्म यात्रुलाई सेवा दिने उद्देश्यले राती...
यातायात क्षेत्रका समस्या समाधानका लागी प्राधिकरण स्थापनामा जोड
पोखरा - राज्यले खुल्ला प्रतिस्पर्धाका नाममा विभिन्न प्रालि र कम्पनीबाट ब्यवस्थित रुपमा संचालन भैरहेको नेपालको यातायात क्षेत्रलाई धरासायी बनाउन राज्य र राज्यका निकायहरु लागेको...
निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त भएनन्
काठमाण्डौ - हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन्। चितवन...
जिप्रका काठमाडौंको लापरवाही, नागरिकताको अभिलेख नै गायब
काठमाडौं- सहसचिवको नागरिकता अभिलेख नहुँदा राहदानी बनाउन पाएनन् । कन्तबिजोक रहेछ कार्यालयको,’ बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी आफ्नै कार्यकक्षमा फोनमा कुराकानी...
समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने ऊर्जामन्त्री शाहीको तयारी
काठमाण्डौ - ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके...
राजपा नेपाललाई पार्टीभित्रैबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब
काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई पार्टीभित्रै तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन दबाब परेको छ । बबरमहलस्थित वन कार्यालयमा स्थापना गरिएको...
प्रमुख दलहरुका शिर्ष नेता चुनावी प्रचारप्रसारको लागि दुइ नम्बर प्रदेशमा
कास्की - तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । बुधबार नेपाली...
पोखराका सडकमा छाडिएका छाडा चौपाया व्यवस्थापनको जिम्मा सहकारीलाई
पोखरा - पोखरा लेखनाथ महानगरलालिकाका सडकमा छाडिएका छाडा चौपाया पोखरा नम्बर २० को मौजामा व्यवस्थापन गर्ने भएको छ । महानगरले भलाम र मौजामा व्यवस्थापन...
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु
पोखरा - बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास भएको करिव १५ महिनापछि निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको औपचारीक सुरुवात शुभारम्भ संस्कृति...
प्रहरीकै मिलेमतोमा सुन तस्करी, शौचालयबाट सुन पास गराउन खोज्दा फन्दामा
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित...
कांग्रेसलाई पुरानै संरचना प्यारो
काठमाडौं - देश संघीय व्यवस्थामा गएको दुई वर्ष बित्दा पनि संसद्को ठूलो दल कांग्रेस भने पुरानै संरचनामा चलिरहेको छ । ३ असोज ०७२ मा...
देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै, एकै वर्षमा ३१ हजार चार सय ६२ वटा अपराध
काठमाण्डौ - देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर...
राजधानीको सडक उस्तै, सरोकारवालाले उल्टै झुटो प्रतिवेदन बुझाए
काठमाण्डौ - प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका...
नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद
काठमाडौं - नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच पदीय विवाद छ । पार्टी शिर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने सबैजसो दलमा हानथाप...
बोलबम जलयात्रामा गाउँ-गाउँबाट भक्तजनको ओइरो
पोखरा - पोखराको केदारेश्वर मन्दिरमा डेढ दशकदेखि सुरु बोलबम जलयात्रा कार्यक्रमअन्तर्गत यस वर्षको साउनमा पनि भक्तजनको उत्साहजनक भीड लागेको छ । जारी संस्करणमा गाउँ...





















