काहुँखोला–दुधपोखरी सडक स्तरोन्नतीलाई उच्च प्राथमिकतामा
पोखरा - कानुन, न्याय तथा संसदिय ब्यवस्था मन्त्रीय यज्ञ बहादुर थापाले काहुँखोला–दुधपोखरी सडक स्तरोन्नतीलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कास्कीको उत्तरपुर्वी गाउँहरुको विकासका...
४४ दलहरुले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराए
काठमाडौं– शुक्रबारसम्म ४४ वटा राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। याे सँगै निर्वाचन आयोगले...
नेपाल यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश
काठमाडौं– शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको...
देउवाले विदेशमा गएर संसदको धज्जी उडाए : ओली
काठमाण्डौ - प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि विदेशमा गएर संसदको धज्जी उडाएको आरोप लगाएका छन्। शुक्रबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा...
कोमलको पोई पाउने रहर
राजाराम पौडेल,पोखरा- गीत मार्फत पोई खोज्ने क्रम छोडेकी गायिका कोमल ओलीले साच्चिकै पोई खोज्न भने छोडेकी छैनन् । सोमबार पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा...
सिर्जना चौतारीको चार्टर नाइट
राजाराम पौडेल, पोखरा - लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकोे चार्टर नाइट सम्पन्न भएको छ । क्लब स्थापना भएको पाँच वर्ष पुरा गरी छैटौ...
तेस्रो चरणको निर्वाचन तयारीमा दलहरु
काठमाडौं - स्थानीय तहको तेस्रो चरणको २ असोजमा हुने निर्वाचन तयारीमा दलहरु लाग्न थालेका छन् ।
नेपाली कांग्रेसले साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी...
डलर तस्करी आरोपित पाईलटलाई विदेश नपठाउन निर्देशन
काठमाण्डौ - विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाईलट क्याप्टेन सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको...
पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको विप्लपको खुलासा
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन्। नेता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले...
मालपोत कार्यालयहरुले करोडौं राजस्व हिनामिना गरेको खुलासा
काठमाडौं - काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत...
भारतको नेपालको आन्तरिक पेट्रोलियम बजार हस्तक्षेप गर्ने रणनीति
काठमाण्डौ - भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण...
ह्याण्डबलको उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीलाई
पोखरा - नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा हिमालय क्लव पोखरा वाटुलेचौरद्वारा आयोजित छात्र तर्फको ह्याण्डबल उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीले...
पोखराका पर्यटन व्यवसायी बाढीपीडितलाई सहयोग गर्न चितवन जाने
पोखरा - पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई सहयोग गर्न शुक्रबार त्यस तर्फ जाने भएका छन् । गणेश भट्टराई संयोजकत्वमा चारवटा समुह बनाएर व्यवसायीहरु शुक्रबार पोखराबाट...
महिला भलिबलको उपाधी एपीएफलाई
पोखरा - सशस्त्र प्रहरी बलको एपीएफ क्लवले सम्पन्न रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ। पोखराको लामाचौरमा बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा एपीएफले डिफेण्डिङ...
संविधान संशोधन गर्ने देउवाको मोदीलाई आश्वासन
काठमाण्डौ - भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्ने आश्वासन दिएका छन् । संसदमा दुई तिहाइ नपुगेर हुन नसकेको संविधान संशोधनका लागि...





















