गौचन हत्या फिरौती नदिएकै कारण भएको रहस्य खुल्यो
काठमाण्डौ - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक...
अब कसरी जित्छ कांग्रेसले हामी पनि हेरौंला भन्दै देउवासँग कार्यकर्ता कुर्लिए
काठमाण्डौ - आधा खुला भएको भुइँतलाको सानो हलमा खचाखच कार्यकर्ता भरिएका थिए कांग्रेस बाँकेको पार्टी कार्यालयमा। सुरक्षाकर्मीलाई भीड मिलाउन हम्मेहम्मे थियो। पार्टी जिल्लासचिव कपिल...
आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधेर पन्छिदै निर्वाचन आयोग
काठमाण्डौ - निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ। आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही...
वाम गठवन्धनलाई जिताउन महिला संजाल गठन
पोखरा - कास्कीका विभिन्न संघसंस्थामा आवद्ध महिलाहरु एकजुट भएर वाम गठवन्धनलाई जिताउन महिला संजाल गठन गरेका छन् ।
राधिका साहीको संयोजकत्वमा कास्की क्षेत्र नं २ को...
नेपाली काँग्रेसको पक्षमा भोट माग्न महिलाहरु कस्सिदै
पोखरा - ‘भोट हालौँ रुखमा, साथ दिन्छ सुख र दुःखमा ।’ अहिले घरदैलोमा पुगिरेका काँग्रेसका उम्मेदवारहरुको पछाडि महिलाहरुको एउटा झुण्ड यस्तै यस्तै गीत गाएर...
कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीले विकृती ल्याउछ : गच्छदार
विराटनगर - उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताएका छन् ।
नेपाल प्रेस युनियन...
पोखरामा विश्व मधुमेह दिवस मनाइयो
पोखरा - मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै पोखरामा विश्व मधुमेह दिवस मनाइएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ को...
गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्त सार्वजनिक
काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गोली हान्ने नुवाकोट...
एमाले पोलिटब्युरो सदस्य शेरधन राई चढेको गाडीमा बम प्रहार
भाेजपुर - नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ...
उम्मेदवारमाथि आक्रमणका घटना नदिन चनाखो हुनुपर्नेमा देउवाको जोड
नेपालगञ्ज - प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप...
नेपालसँग आयोजक मलेसिया ८ विकेटले पराजित
पोखरा - एसीसी यु–१९ एसिया कप क्रिकेटमा मंगलबार भएको खेलमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको छ। ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५...
मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय
काठमाण्डौ - लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड...
सर्वोच्चको ‘लोकप्रिय’ आदेशले रोकिएको हो पूर्वराष्ट्रपतिको सुविधा
काठमाण्डौ - पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपैयाँमा घर किनेका हुन्। चार आना जग्गामा बनेको साढे दुईतले घरको...
पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित
काठमाण्डौ - आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन्।
निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै...
‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात
काठमाण्डौ - निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश सामग्री यसअघि आयोगले भारतबाट ल्याउने गरेको...





















