समृद्धिको यात्रा सुरु भयो : प्रचण्ड
चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४,...
ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई प्रधानमन्त्री देउवाको आह्वान
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक...
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान जारी
काठमाण्डौ - मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको...
निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो
काठमाण्डौ - दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ। मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ। बिरेन्द्र...
सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिलाइ कारबाही गरिने
काठमाण्डौ - वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ।...
अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दै
काठमाण्डौ - नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन्। तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता...
भोलि हुने निर्वाचनमा केही शीर्ष नेताले आफूलाई मत दिन पाउनेछैनन्
काठमाण्डौ - भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केही शीर्ष नेताले आफूलाई मत दिन पाउनेछैनन्। आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले खबर...
मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेन
काठमाण्डौ - सरकारले मतदाता शिक्षाका लागि करोडौं खर्चिए पनि प्रभावकारी हुन सकेको छैन । निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता...
भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि दीप युनाइटेड ‘ए’ लाई
पोखरा - टिम टाउन लालिगुराँस पोखराले आयोजना गरेको प्रथम पोखरा टाउन भेट्रान्स कप फुटसल प्रतियोगितामा दीप युनाइटेड युवा क्लब ‘ए’ पहिलो भएको छ ।
प्रथमलाई १...
इनरह्वील क्लव अफ पोखरा मिडटाउनद्धारा जेव्रा क्रस मार्किङ
पोखरा - सामाजिक क्षेत्रमा क्रियाशिल इनरह्वील क्लव अफ पोखरा मिडटाउनले पोखराको लेकसाइड स्थित हल्लनचोकमा चार वटा जेव्रा क्रस मार्किङ गरेको छ । पैदलयात्रुलाई बाटो पार...
निर्वाचनका लागि सबै सामग्री मतदान केन्द्रमा पुग्यो : आयोग
काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि व्यवस्थापनका सबै सामग्री मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लाका...
चितवनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न ४६ जना पक्राउ
रत्ननगर– चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालीमप्राप्त कुकुरको प्रयोग गरिएको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार...
८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य
काठमाडौं – प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना ४ दिन भित्र सक्ने गरी निर्वाचन आयोगले तयारी गरेको जनाएको छ ।
मंगलबार आयोगले गरेको पत्रकार...
बम विस्फोटबाट गगनकुमार थापाको ढाड र कानमा चोट
काठमाण्डौ - ‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए। बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा...
सुरक्षा निकाय चुक्नुका कारण यस्ता
काठमाण्डौ - राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ। शुक्रबारयताका ४ दिनमा...





















