आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदै
काठमाडौं - फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मंगलबार देशभर मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र...
पोखरामा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दन हुने
पोखरा - वरिष्ठ संगीतकर्मी तथा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दनमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ । नेपाली चलचित्र गीतका लिजेन्ट गजमेरको सम्मान...
सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने वामदेवको प्रस्ताव
काठमाडौं - एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । आजको नयाँ...
हेटौंडा उपमहानगरले सांसदलाई किस्तामा घडेरी दिने निर्णयमा सांसदकै असन्तुष्टि
मकवानपुर - प्रदेश ३ का सांसदहरुलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधाका दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ ।...
नागाबाबाहरुको लिङ्ग प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं - शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर...
दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी
काठमाण्डौ - एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ। स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा...
छिट्टै एकता प्रक्रिया टुंगोमा पुग्ने प्रचण्डको संकेत
काठमाण्डौ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । ...
भ्यालेन्टाईन डें को अबसर पारेर चितवनको सौराहामा फुड फेष्टिवल सुरु
भरतपुर - प्रेम दिवस (भ्यालेन्टाईन डें)को अबसर पारेर चितवनको सौराहामा १२औं संस्करणको फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड वार एसोसिएसन नेपाल (रेवान)...
पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्वर चारको मुख्यमन्त्री हुने पक्का
पोखरा - प्रदेश नम्वर चारको एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेश चारमा संसदीय दलको नेता दावी गर्नुभएका किरण...
नाटक ‘सिरुमारानी’ मञ्चनको तयारी पुरा, नाटक फागुन २ गतेबाट १५ गतेसम्म मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखरामा मञ्चन हुन लागेको नाटक ‘सिरुमारानी’को सम्पुर्ण तयारी पुरा भएको छ । नाटक पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो...
एमाले-माओवादी मूल नेतृत्वलाई एकताको गाँठो फुकाउन मुस्किल
काठमाण्डौ - सामाजिक सञ्जालमा माओवादी नेता-कार्यकर्ताले एउटा स्ट्याटस पोस्ट गरे, ‘एकीकृत पार्टी अध्यक्ष केपी, प्रधानमन्त्री केपी, राष्ट्रपति भण्डारी, सभामुख नेम्बाङ, विचार बहुदलीय जनवाद, ७०-३०...
राज्यको ढुकुटीमा प्रधानमन्त्रीको मनपरी
काठमाडौं - उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा 'भिख' मागिरहेका...
सरकारले गरेको नियुक्तिलगायतका निर्णय आगामी सरकारले बदर गर्ने
काठमाण्डौ - प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ। सरकारले...
माओवादी केन्द्रमा सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु
काठमाण्डौ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस...
फागुन ७ भित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना
काठमाण्डौ - निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई...





















