स्मार्ट सेलका उपभोक्ता पोखरामा बढ्दै
पोखरा - सहुलियत दरमा मोवाईल फोनमा कुराकानी गर्न पाउने भए पछि पछिल्लो समयमा पोखरामा स्मार्ट सेलका उपभोक्ताहरुको सङख्यामा बृद्धि हुदै आएको छ । पोखरामा करिब...
पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुन्छ : दाहाल
चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताउनुभएको छ ।
प्रेस...
भाटखोलामा सहेला झोलुङ्गे पुलको सिलन्यास
पोखरा । फेदीखोला गाउँपालिका वडा नं. ३, भाटखोला खोलाखेत र पदाँले करबाङ जोड्ने जिर्णअवस्थाको पुललाई विस्तापित गरि बन्न लागेको सहेला झोलुङ्गे पुलको सिलन्यास गरिएको...
कांग्रेस समीक्षा बैठकमा आरोप–प्रत्यारोप झन् चर्कियो
काठमाण्डौ - कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो...
सांसदको पद स्वतः निलम्बन हुने–नहुनेमा सत्तापक्ष र प्रतिपक्षको विवाद
काठमाण्डौ - फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । आइतबार बसेको प्रतिनिधिसभा र...
‘अन्तर्राष्ट्रिय रेल सञ्जाल’ मा जोडिनबाट नेपाल वञ्चित हुने खतरा
काठमाण्डौ - मुलुकभित्रै रेलमार्ग निर्माणलाई तीव्रता दिन र बलियो कूटनीतिक पहल गर्न नसके ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्य भएर पनि ‘अन्तर्राष्ट्रिय रेल सञ्जाल’ मा...
नेपालका बुद्धिजीवी मुसा जस्ता : प्रधानमन्त्री ओली
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत...
मन्त्री रविन्द्र अधिकारीका विमानस्थल सुधारका ३ विकल्प
काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७...
ध्वनी प्रदूषण गर्ने डिस्को, डान्स र दोहोरीमाथि कार्वाही गरिने
पोखरा - कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पोखराको पर्यटन क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको...
महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ
पोखरा - पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्ने बताउनु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर...
पोखरामा बैशाख १५ गते ‘ ट्रायथोलन’ प्रतियोगिता हुने
पोखरा - सुन्दर पर्यटकिय तथा खेलकुदको राजधानी पोखरामा यहि बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ ।
नेपाल...
केही दिनमा नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ : गौतम
काठमाडौँ - नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता केही दिनमा नै हुने बताउनुभएको छ । राउटे लोपोन्मुख सिमान्तकृत वर्ग...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आरोप–प्रत्यारोपमै सीमित
काठमाण्डौ - कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि...
३३ किलो सुन काण्डमा पुर्वडीआईजी निरौलालाई पक्राउ
काठमाण्डौ - दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ...
सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट
काठमाण्डौ - सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन्।
एक वर्षअघि कानुन आयोग...