कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा सुरु
पोखरा - रुल नेपाल स्टूडियोको आयोजनामा कलाकार कृत कुँवर राणाको एकल चित्रकला प्रर्दशनी पोखरामा आईतबारदेखि सुरु भएको छ । लेकसाईडस्थित होटल पोखरा गुडविलमा आर्डेण्ट...
ड्यामसाइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन मेयरको सुझाव
पोखरा । पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसिले ड्याम साइड क्षेत्रलाई सुन्दर हराभरा वनाउन सुझाव दिएका छन् ।
ड्याम साइड क्लबको आयोजनामा शनिबार...
द जावेद हबिब सलोन एण्ड एकेडेमीको फ्रेन्चाइज शाखा पोखरामा
पोखरा - अन्तर्राष्ट्रिय ख्याति प्राप्त ‘द जावेद हबिब सलोन एण्ड एकेडेमी’को फ्रेन्चाइज शाखा पोखरामा सञ्चालनमा आएको छ ।
शनिवार सलोन एण्ड एकेडेमीका फाउण्डर÷चियर मेन जावेद हबिब...
अब रंगमञ्चमानै जीवन बिताउँछु : परिवर्तन, वितेका कुराबाट निर्देशनमा डेब्यु
राजाराम पौडेल, पोखरा - नाटक मेरो जीवनसँग जोडिएको पाटो हो । नाटकले मलाई जीवन दियो । अब रंगमञ्चमानै जीवन बिताउँछु । रहरको यात्राको रुपमा रहेको...
शनिबार ‘बितेका कुरा’ दुई सो मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ शनिबार दूई सो मञ्चन हुने भएको छ ।...
सामाजिक वृत्तचित्र ‘प्रयास’काे ५ गते प्रिमियर सो
पोखरा - मोइन मिडिया प्रालिले निमार्ण गरेकोे सामाजिक वृत्तचित्र ‘प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ ।
सामाजिक परिवेशमा सडकका वालवालिकाहरुको बिषयलाई समेटिएर...
दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव शुरु
तनहुँ - गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको आयोजनामा आजबाट तनहुँको दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव शुरु भएको छ । तमु भाषा र संस्कृतिमा आधारित भइ ...
पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन सुरु ,जेठ १९ गते सम्म नियमित मञ्चन हुने
राजाराम पौडेल, पोखरा - पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन सुरु भएको छ । यसअघि पोखरा थिएटरको पहिलो...
बजेट तथा राजश्व नीतिसम्बन्धमा पोखरामा छलफल
पोखरा - अर्थमन्त्रालयका सहसचिव हरिप्रसाद बस्यालले प्रदेश र स्थानीय निकायको जनसंख्या, गरिबी, क्षेत्रफल र सो क्षेत्रबाट उठ्ने राजश्वलाई आधार मान्दै आर्थिक वर्ष २०७५÷०७६को बजेट...
सन्दीप लामिछाने विश्व ११ टोलीमा छानिए
पोखरा - नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न टोलीमा छानिएका छन् । मे ३१ मा हुने आईसीसी विश्व ११...
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुने निश्चित
काठमाडौँ - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुने भएको छ । दुई दलका अध्यक्षबीच बुधबार भएको छलफलपछि एकता हुने निश्चित भएको हो...
नेपाली चलचित्र मट्टी मालाबाट संज्ञाको डेब्यु
राजाराम पौडेल,पोखरा- नेपाली चलचित्र मट्टी मालाबाट डेब्यु कलाकार संज्ञा श्रेष्ठ आबश्यकता अनुसार अंग प्रर्दशन गुर्नलाई ग्लामर्स भन्न नमिल्ने बताउँछिन् । ‘छोटा लुगा लगाउदैमा ग्लामर्स...
बिहिबारदेखि नाटक ‘बितेका कुरा’ मञ्चन हुँदै
राजाराम पौडेल,पोखरा - गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा जेठ ३ गते बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन हुँदैछ । पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा...
तनहुँँको दमौलीमा तमु चलचित्र महोत्सव २०७५ हुने
राजाराम पौडेल,पोखरा - गुरुङ फिल्म एशोसियसन नेपालको आयोजना तनहुँँको दमौलीमा तमु चलचित्र महोत्सव २०७५ हुने भएको छ । जेठ ४ र ५ गते आयोजना गरिने...
पोखरा स्पोर्टस् अवार्डका लागि खेलाडी मनोनयन सार्वजनिक
पोखरा - नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा यही जेष्ठ १८ गते पोखरामा हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को लागि विभिन्न...