वैशाख ३ गतेसम्म “लकडाउन” लम्ब्याउने सरकारकाे निर्णय
काठमाण्डाै - सरकारले “लकडाउन” लाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद वैठकले वैशाख ३ गतेसम्म “लकडाउन” लम्ब्याउने निर्णय...
ब्रिटिश महारानीको विशेष संदेश
लन्डन, एप्रिल ५ (जीएनएन ) -- ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस महामारी विरुद्धको लडाईंमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी...
ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन अस्पताल भर्ना
लन्डन, एप्रिल ५ (जीएनएन ) -ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयले जनाएको छ । “यो इमर्जेन्सी भर्ना होइन ,...
अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न देउवाको माग
लन्डन -- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली...
अस्ट्रेलियनमा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न निर्देशन
काठमाडौं-अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रेलियनमा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा...
आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९ पुग्याे
काठमाडौं - नेपालमा काेराेना संक्रमितको संख्या ९ पुगेकाे छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको...
कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग
काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने...
आज चैते दशैँ पर्व, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै
काठमाडौँ-प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा...
पोखरा महानगरले बनायो २ करोड ४८ लाखको राहत कोष
पोखरा - पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष...
इटाली विश्वमानै कोरोना भाइरसबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश
काठमाण्डाै - कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८ सय १२ नागरिकको ज्यान गएको छ । यसरी यस...
वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध कायम रहने
पोखरा - नेपाल सरकारले २०७७ साल वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने भएकाे छ । सरकारले यस अघि चैत...
पोखरा महानगरका चार वडामा विदेशबाट आएका ६७ जना घरमै सेल्फ क्वारिन्टाइनमा
लेखनाथ -पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक...
स्पेनमा कोरोना महामारी बढ्दो: एकै दिन ८३२ जनाको मृत्यु
बार्सिलोना। स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा ८३२ जनाको मृत्यु भएको छ ।यो कोरोनाका कारण स्पेनमा एकै दिनमा मृत्यु...
लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
पोखरा- कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।
बिहीबार...
नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि
काठमाडौं - नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता...