स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने
काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने...
गणतन्त्र दिवसको अवसरमा २ सय ५८ राष्ट्रपतिबाट सुशोभित
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा...
नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी
काठमाडौं – नवनिर्वाचित गाउँपालिका र नगरपालिकाका वडाध्यक्षलाई दोहोरो जिम्मेवारी हुने भएको छ । आफ्नै वडामा बसेर नियमित कार्य सम्पादन गर्नुका साथै नगर वा गाउँ...
काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार शाक्यको जित सुनिश्चित
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार...
नयाँ सरकारको नेतृत्वको दौडमा हामी छैनौ : ओली
काठमाडौं - दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार...
पोखरामा कांग्रेस-माओबादी तालमेल फेल, काग्रेस हाप, माओवादी निल, एमालेलाई दुइतिहाइ
पोखरा - सत्तारुढ दुई दलको तालमेललाई चिर्दै पोखरा लेखनाथ महानगरमा भारी मतको साथ एमाले उम्मेदवार मान बहादुर जिसीले शानदार जित निकाले । नेपाली कांग्रेस...
कांग्रेस-माओवादी गठबन्धनलाई हराउने एमालेका मानबहादुर
पोखरा - देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी एकातिर र एमाले एक्लै अर्कोतिर थियो । तर, सत्तारुढ गठवन्धनमाथि एमाले एक्लै हाबी भयो...
फिनल्याण्डमा रामकृष्ण ढकाल गुन्जिए
-श्रवण खनाल
हेल्सिन्की/ फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा गायक राम कृष्ण ढकालले आफ्नो जोडदार प्रस्तुती राखेका छन्। फिनिश नेपाल सोसाइटीले बिहिबार कोन्तुलामाआयोजना गरेको सांगीतिक साँझमा ढकालले प्रस्तुति...
पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले सवैभन्दा बढि स्थानमा विजयी
काठमाडौ- मुलुकका २ सय ८० स्थानको स्थानीय तह निर्वाचन नतिजा आइसकेको छ । काठमाडौ र भरतपुर महानगरपलिका तथा भक्तपुरको चागुनारायण नगरपालिकामा भने मतगणना जारी...
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मान बहादुर जिसी निर्वाचित
राजाराम पौडेल/पोखरा- पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिस्पर्धी कांग्रेस उम्मेदवारलाई भारी...
युनाइटेडले युरोपा लिग जित्यो,च्याम्पियन्स लिगको ढोका खुल्ला
एजेन्सी/ इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको उपाधि जितेको छ। जित सँगै च्याम्पियन्स लिग समूह चरणमा सिधै प्रवेश पाएको छ। युनाइटेड यस सिजनमा च्याम्पियन्स...
स्यांगजा सहयोग समाज युएइको चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा गैह्रे
यूएई । स्याङजा सहयोग समाज युएइको चौथो साधाराणसभा तथा अधिबेसन मे १९ मा युएइको बरदुबईस्थित चौतारी रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ।
समितिको अध्यक्षमा खगेन्द्र गैरे,...
नेकाँ पोखरा ९ को विजयी ¥याली
पोखरा । नेपाली काँग्रेस पोखरा ९ इकाईको आयोजनामा शुक्रबार विजयी ¥याली गरेको छ। वडामा नेपाली काँग्रेसको प्यानल नै आएको हो।
शुक्रबार दिउँसो चुनाव प्रचारप्रसार समितिको...
कास्कीको मादी गाउँपालिका प्रमुख र उप्रमुख सहित एमाले विजयी
पोखरा - कास्कीको मादी गाउँपालिकाको मतगणना सकिएको छ । मादी गाउँपालिकाको प्रमुखमा एमालेका बेदबहादुर गुरुङ र उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य विजयी भएका छन् ।...
स्थानीय तहमा एमालेको २१,काँग्रेस १६ र माओबादीको १२ स्थानमा जित
काठमाडौं । बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत बुधबार बिहान १ बजेसम्म ५१ तहको मतगणना सम्पन्न भएको छ ।
५१...