पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको विप्लपको खुलासा
काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको बताएका छन्। नेता-कार्यकर्ता ‘चन्दामुखी’ भएको आरोप लागिरहेका बेला चन्द स्वयंले...
मालपोत कार्यालयहरुले करोडौं राजस्व हिनामिना गरेको खुलासा
काठमाडौं - काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत...
भारतको नेपालको आन्तरिक पेट्रोलियम बजार हस्तक्षेप गर्ने रणनीति
काठमाण्डौ - भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण...
ह्याण्डबलको उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीलाई
पोखरा - नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा हिमालय क्लव पोखरा वाटुलेचौरद्वारा आयोजित छात्र तर्फको ह्याण्डबल उपाधी सोसियल पव्लिक र छात्रा तर्फ पोखरा एकेडेमीले...
पोखराका पर्यटन व्यवसायी बाढीपीडितलाई सहयोग गर्न चितवन जाने
पोखरा - पोखराका पर्यटन व्यवसायीले बाढीपीडितलाई सहयोग गर्न शुक्रबार त्यस तर्फ जाने भएका छन् । गणेश भट्टराई संयोजकत्वमा चारवटा समुह बनाएर व्यवसायीहरु शुक्रबार पोखराबाट...
महिला भलिबलको उपाधी एपीएफलाई
पोखरा - सशस्त्र प्रहरी बलको एपीएफ क्लवले सम्पन्न रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ। पोखराको लामाचौरमा बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा एपीएफले डिफेण्डिङ...
संविधान संशोधन गर्ने देउवाको मोदीलाई आश्वासन
काठमाण्डौ - भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्ने आश्वासन दिएका छन् । संसदमा दुई तिहाइ नपुगेर हुन नसकेको संविधान संशोधनका लागि...
नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं– नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र...
डागर स्मृति समाजसेवा पुरस्कार साङ्पोलाई
पोखरा । ५३ वर्ष अगाडिदेखि पोखरामा रहँदै आएका समाजसेवी सोनाम साङपो डागर स्मृति समाजसेवा पुरस्कारबाट सम्मानित हुने भएका छन्। प्रतिष्ठानका सदस्य लक्ष्मी मल्लको संयोजकत्वमा गठित...
एमाले महासचिव ईश्वर पोखरेल बार्सिलोनामा
बार्सिलोना- नेकपा एमालेका महासचिव इश्वर पोखरेल स्पेन भ्रमणाका क्रममा बिहिबार बिहान बार्सिलोना आइपुगेका छन् । प्रवासी नेपाली मञ्च स्पेनको निमन्त्रणामा पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्री...
मिस्टर एण्ड मिस कास्कीको फाइनल मंगलबार
राजाराम पौडेल, पोखरा - मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१७ को ग्राण्ड फिनाली भाद्र १३ गते मंगलबार हुने भएको छ । पोखरा...
सिजनल फ्लु का कारण नाबालकको ज्यान गयो
पोखरा - मौसमी रुघा (सिजनल फ्लु) का कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटन शितल चौतारीका एक नाबालकको बुधबार ज्यान गएको छ । ...
२० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौं– गृह मन्त्रालयले २० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयका अनुसार सहसचिवबाट मकवानपुरको सिडियोमा चक्रबहादुर बुढालाई तोकिएको छ । यसैगरी आशमान तामाङ सिन्धुपाल्चोक,...
पेट्रोलियम पाइपलाइन र प्राकृतिक ग्यासलाइन बनाउन भारतीय व्यवसायीको प्रस्ताव
काठमाण्डौ - भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ। बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय...
कृषियोग्य जग्गाको प्लटिङ रोकिछाड्ने तयारीमा मन्त्रालय
काठमाण्डौ - साउन, भदौ र असोज यसै पनि जग्गाको कारोबारमा मन्दी हुने बेला, झन् कृषियोग्य जग्गाको प्लटिङ रोक्का गरिएपछि लगनखेल (ललितपुर)को मालपोत कार्यालयमा भीडभाड...





















