प्रधानमन्त्री देउवाप्रति सत्तारुढसहित विपक्षी दलको आक्रोश
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोसी उच्च बाँधका विषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन्। उनीहरूले...
जग्गा खरिद गर्दा ‘बिचौलिया’को प्रयोग गरेको तथ्य फेला
काठमाण्डौ - नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पूर्वाधारका लागि जग्गा खरिद गर्दा ‘बिचौलिया’को प्रयोग गरेको तथ्य फेला परेको छ । स्थानीय प्रशासनमार्फत मुआब्जा...
कुलमानलाई हटाउने उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारीकाे तयारी
काठमाण्डौ - दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी...
सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल असोज २ बाट हुने
पोखरा - सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २...
पोखरा रंगशाला अब काकाकुलबाट मुक्त
पोखरा - पोखरा रंगशाला अब काकाकुलबाट मुक्त भएको छ । लामोसमयदेखि पानी विहीन रंगशालामा पानीको व्यवस्थापन गरिएको छ । पोखरा रंगशालाभित्र बोरिङ गरी खानेपानीको आपूर्ति...
भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता
काठमाण्डौ - बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ। थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश...
एक तरुण एक राहतमा नेपाली काग्रेस पोखरा ४ को सहयोग
पोखरा - बाढि पीडितहरुको सहयोगार्थ नेपाल तरुण दलले संचालन गरेको "एक तरुण एक राहत " कार्यक्रमको लागी सहयोग उठ्ने क्रम जारी छ । यसै...
प्रदेश नम्बर २ को चुनावमा एमालेलाई एक्ल्याउने कांग्रेसको दाउ
काठमाडौ–नेपाली कांग्रेसले प्रदेश नं २ को निर्वाचनमा एमालेलाई एक्ल्याउने दाउ बनाउने तयारी गर्दैछ । काग्रेसका नेता एनपी साउदले प्रदेश नम्बर २ को स्थानीय तहको...
भ्रमण सफल भएको छ : देउवा
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने बताएका छन् । उनले भारत...
नेकपा माओवादी केन्द्रले मधेश केन्द्रीत दलसँग तालमेल गर्ने
काठमाण्डौ - प्रदेश नं २ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने भएको छ।
प्रदेश नं २ मा...
मन्त्रीकोभन्दा धेरै हुन्छ सचिवको तलब
काठमाण्डौ - संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर...
भ्रष्टलाई पनि चुनाव लड्न दिन काग्रेस साँसदको माग
काठमाण्डौ - संविधानसभाका लागि भएका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेद्वार बन्न बर्जित गरिएको थियो । तर, त्यही कानुन अनुसार निर्वाचित (संविधानसभाबाट रुपान्तरित) संसदको एक समिति...
निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदन बुझाउने अन्तिम तयारीमा
काठमाण्डौ - निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । २१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण...
अझै अनिश्चित बन्यो मेलम्ची, भारतीय कम्पनीको ठेक्का तोड्ने तयारी
काठमाडौं - काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको...
काठमाडौं नेसनल मेडिकल कलेजलाई स्वीकृति दिन बनाएको प्रतिवेदन नै फर्जी
काठमाडौं - विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ । समितिले करिब २४ किलोमिटर...





















