चियापान गरिए कडा कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी
काठमाण्डौ - प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठलगायतका चाडपर्व लक्षित चियापान आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आजको नेपाल...
प्रारम्भिक मतपरिणामबारे दलहरुको मिश्रित प्रतिक्रिया
काठमाडौं - प्रदेश २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहेको छ । मतपरिणाम सार्वजनिक भइरहँदा निर्वाचनमा सहभागी दलहरुले...
स्थानीय सरकार सञ्चालन विधेयक संसद्बाट पारित
काठमाडौं - कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका संसद्ले महत्त्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक...
नयाँ नाकाबाट नेपाल चीन जोड्ने सम्झौता हुने
काठमाडौं - चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच...
हनिप्रित पोखरामा हुन सक्ने आंशकामा आजतक टिम पोखरामा
पोखरा - भारतीय गुरु रामरहिम को धर्म पुत्री भनिएकी हनिप्रितको खोजी नेपालमा पनि भइरहेको बताइएको छ । भारतका केही मिडियाले हनिप्रित नेपालको काठमाण्डौ र...
मानबअधिकारको क्षेत्रमा क्रियाशिल तीन जना अधिकारकर्मी सम्मानित
पोखरा - मानबअधिकारको क्षेत्रमा क्रियाशिल तीन जना अधिकारकर्मी सम्मानित भएका छन् । शान्तिका लागि नागरीक समाजको संञ्जाल कास्कीको चौधौ साधारण सभामा अधिकारकर्मीहरुलाई सम्मानित गरेको...
सयुक्त नेपाली मोर्चा युरोप अध्यक्षमा अर्याल,महासचिवमा भुसाल निर्बाचित
लिस्बोन/ सयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा नर्बेका डा.कृष्ण अर्याल निर्बाचित भएका छन्। आईतबार पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न अधिबेशनबाट डा.अर्याल अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन्।...
मिस कल्चर नेपालको उपाधि विना छत्याललाई
राजाराम पौडेल,पोखरा - पोखरामा आयोजित मिस कल्चर नेपालको चौंथो संस्करणको उपाधि विना छत्यालले जितेकी छन् । ग्राण्ड फिनालिमा पुगेका अन्य १३ जना प्रतिष्पर्धीलाई पराजित...
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको न्यूयोर्क प्रस्थान
काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क...
प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता
पोखरा - तेस्राे चरण अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ। सोमबार निर्वाचन भएका प्रदेश नम्बर दुईका...
टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि पोखरा क्रिकेट एकेडेमी एलाई
पोखरा - पोखरा क्रिकेट एकेडेमी एले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ६ विकेटले पराजित गर्दै लक्ष्मी लाईटहाउस टी–ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखराको...
लायन्स क्लव प्रचारमुखी होइन सेवामुखी हुनुपर्छ : श्रेष्ठ
राजाराम पौडेल, पोखरा -लायन्स क्लवका पुर्व मल्टिपल चियर पर्सन दिपक श्रेष्ठले लायन्स क्लवहरु प्रचारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार लायन्स क्लब...
दुगड फुड एन्ड बेभरेजलाई २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा
काठमाण्डौ - म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ...
सरकार निर्वाचनसम्बन्धी कानुनमै अल्झिदै
काठमाण्डौ - संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतले भदौ १९ गते बाध्यकारी...
संविधान दिवसको अवसरमा मोदीको सन्देश, भारतको सन्देश ‘अर्थपूर्ण’
काठमाण्डौ - भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना...





















